NRN
आज (बुधबार) पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज (बुधबार) पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज ७५ औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’
आज ७५ औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन् ।
हलेसी बजारमा आगलागी ७ करोड ३० लाख बराबरको क्षति
हलेसी बजारमा आगलागी ७ करोड ३० लाख बराबरको क्षति आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि सोमबार बिहान स्वदेश आइपुगिन् साम्बा
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि सोमबार बिहान स्वदेश आइपुगिन् साम्बा नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुर बर्न अस्पतालले निर्णय
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुर बर्न अस्पतालले निर्णय उनी शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए । 
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको मूल्य
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको मूल्य कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ १३ पैसा निर्धारण भएको छ ।
सोमबार बढ्यो सुन–चाँदीको मूल्य,  कतिमा हुँदैछ कारोबार ?
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
नेप्से १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा
नेप्से १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो ।
बेलुन विष्फोट घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन
बेलुन विष्फोट घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन शनिबार पोखरा प्रदर्शनी केन्द्रमा भ्रमण वर्ष उदघाटन गर्ने क्रममा हाइड्रोजन भरिएका बेलुनका झुप्पा आगोको झिल्कामा परी विष्फोट भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सई मृत अवस्थामा फेला
जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सई मृत अवस्थामा फेला मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु
शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु  अरू घाइतेको उपचार जारी छ । 
आइतबार एकैदिन तोलामा २७ सय रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?
आइतबार एकैदिन तोलामा २७ सय रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Weather Update