NRN
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् । 
शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप
शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप आयोगका अनुसार बुढाथोकीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित ऐनको दफा १६ को उपदफा (१) अन्तर्गत कारबाहीको माग गरिएको छ ।
आइतबार दोहोरो अंकले घट्यो नेप्से
आइतबार दोहोरो अंकले घट्यो नेप्से आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ४.९२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।  
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।
चिया पारखीको रोजाइ 'पोखरेलको मट्का चिया'
चिया पारखीको रोजाइ 'पोखरेलको मट्का चिया' ग्राहकको इच्छाअनुसार चियासँग बेकरी आइटम, मःम, चाउमिन, भुटेको र उसिनेको मकै, कोदोको सुक्खा रोटी, मोही, दही आदि परिकार उनले पस्किन्छन् ।
चैत १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने समाजवादी मोर्चाको निर्णय
चैत १५ गते काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने समाजवादी मोर्चाको निर्णय साथै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने बताएको छ ।
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।
शुक्रबार एकैदिन तोलामा चार हजार रूपैयाँले बढ्यो सुनको मूल्य
शुक्रबार एकैदिन तोलामा चार हजार रूपैयाँले बढ्यो सुनको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
को हुन कुमा सागर…? नजिकबाट चिनौं….॥
को हुन कुमा सागर…? नजिकबाट चिनौं….॥ जब कुमा सागर गीत गाउंछन तब,नेपाली भाषा र नेवारी टोनको मिश्रणले गितमा अझै सुर र मिठास थपिदिन्छ । पछिल्लो समय चर्चा र ख्यातिको चरमचुलीमा पुग्न सफल गायक हुन कुमा सागर । लोकल बाजा बजाएर मौलिक संस्कृतिको जगेर्ना गर्ने तर्फ कुमा सागरको ठूलो हात र महत्वपूर्ण भूमिका रहेको छ । सादा...
सिड्नीको बरूउड पार्कमा बाबा होली मेला हुने….
सिड्नीको बरूउड पार्कमा बाबा होली मेला हुने…. प्रबासमा नेपाली संस्कृति र चाडबाड मनाऊँदा निर्धक्क भएर मनाउंन पाईयोस भनेर नै आयोजकले प्रबेश निःशुल्क गरेका हो । हामीलाई बिश्वास छ कि सिड्नीमा रहनु हुने बढी भन्दा बढी नेपालीहरू होली मनाउंन आउंनु हुने छ । उहांहरुको सहभागिता नै हाम्रो लागि उर्जा हो -‘ बाबा एजुकेशनका शर्माले भने । बरूउड पार्कमा...
Weather Update