NRN
राजधानी दैनिकले पाँच गुणा बढायो पत्रिकाको मूल्य
राजधानी दैनिकले पाँच गुणा बढायो पत्रिकाको मूल्य विगतमा प्रकाशकहरूले मूल्यवृद्धि एकमुष्ठ ढंगले गर्ने गरेका थिए । तर यसपटक राजधानीले एक्लै मूल्यवृद्धिको निर्णय लिएको हो ।
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् । 
शेरबहादुर देउवाले बोलाए कांग्रेसका शीर्ष नेताको बैठक
शेरबहादुर देउवाले बोलाए कांग्रेसका शीर्ष नेताको बैठक सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।
एकैदिन प्रतितोला २२ सय रूपैयाँ घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ?
एकैदिन प्रतितोला २२ सय रूपैयाँ घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
केपी ओली कप: पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा
केपी ओली कप: पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
 मौद्रिक नीतिको एउटा व्यवस्थाले ६ महिनापछि बिहीबार सेयर बजारमा उत्साह, ४९.१५ अंकको वृद्धि
 मौद्रिक नीतिको एउटा व्यवस्थाले ६ महिनापछि बिहीबार सेयर बजारमा उत्साह, ४९.१५ अंकको वृद्धि यसरी सर्किट ब्रेक लाग्नेमा गार्जियन माइक्रोलाइफ, अप्पर हेवा खोला, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत् रहेका छन् । 
प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सोही विषयमा छलफल गर्न शुक्रवार संयन्त्रको बैठक बस्न लागेको बताइएको छ ।
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा केन्द्रीय समितिको बैठकमा अध्यादेशका अलावा सामसामयिक राजनीतिबारे समेत छलफल हुनेछ ।
आज (बिहीबार) सुनको मूल्य घट्दा बढ्यो चाँदी मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज (बिहीबार) सुनको मूल्य घट्दा बढ्यो चाँदी मूल्य, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ उनीहरु अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ । 
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 
आज २६२ औं सेना दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदै
आज २६२ औं सेना दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदै नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । 
Weather Update