NRN
माओवादीको स्थगित जागरण अभियान बिहीबारबाट सुरु हुने
माओवादीको स्थगित जागरण अभियान बिहीबारबाट सुरु हुने यस्तै, कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।
सिड्नीको बाबा होली मेला चर्चामा
सिड्नीको बाबा होली मेला चर्चामा रबिन्द्वले आगामी दिनहरूमा पनि बाबाले नेपालीहरू जमघट गराउंने बिभिन्न कार्यक्रमहरूको अयोजनालाई निरन्तरता दिंदै जाने कुरा बताएका छन् ।
करिब २५ करोड बराबरको विदेशी नगदसहित एक जना पक्राउ
करिब २५ करोड बराबरको विदेशी नगदसहित एक जना पक्राउ प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र घटना विवरण सार्वजनिक गर्दैछ ।
स्थगित भयो आरआर क्याम्पसको स्ववियु चुनाव
स्थगित भयो आरआर क्याम्पसको स्ववियु चुनाव आरआरमा अनेरास्ववियु र अनेरास्ववियू गठबन्धन गरेर चुनाव लडेका थिए ।
मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौ जित
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौ जित बलिङमा सुदूरपश्चिमका सूर्य श्रेष्ठले ४ विकेट लिए भने भोजराज भट्टले ३ विकेट हात पारे ।
नेप्से परिसूचक आज १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा बन्द
नेप्से परिसूचक आज १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।  
त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन
त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन आगामी चैत ५ गते अर्थात भोली स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुदैँछ । 
नेविसंघले पद्मकन्यामा ऐरलाई दियो आधिकारिकता
नेविसंघले पद्मकन्यामा ऐरलाई दियो आधिकारिकता ऐर महामन्त्री गगन थापानिकट हुन् भने परियार सभापति शेरबहादुर देउवानिकट हुन् ।
एमालेको ४६ औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै
एमालेको ४६ औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै बैठकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ३३ पैसा रहेको छ । 
Weather Update