NRN
लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी
लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी यस्तै, महामन्त्रीमा ३४९ मत प्राप्त गरेर गणेशबहादुर खत्री र ३५५ मत पाएर किरण पासवान निर्वाचित भएका छन् । 
सोमबार अस्ट्रेलियन डलरको मूल्य घट्दा अमेरिकी डलरको मूल्य भने स्थिर
सोमबार अस्ट्रेलियन डलरको मूल्य घट्दा अमेरिकी डलरको मूल्य भने स्थिर भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
सोमबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर
सोमबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट
साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।
भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिए,  हत्याको आशंका
भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिए, हत्याको आशंका जेठो छोरा ग्रिसमा र बाँकी दुई छोरा भने नेपालमै रहेको प्रहरीको भनाइ छ ।
सभामुख घिमिरे आईपीयूको १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै
सभामुख घिमिरे आईपीयूको १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै दुई हप्ता लामो भ्रमण सकी टोलीको आगामी वैशाख २ गते मात्र स्वदेश फर्किने कार्यक्रम छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुनेछ  ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आज (आइतबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य,  कतिमा हुँदैछ कारोबार ?
आज (आइतबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
चोरीका २७१ थान मोबाइलसहित सात जना पक्राउ
चोरीका २७१ थान मोबाइलसहित सात जना पक्राउ चोरीका मोबाइल यो समूहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको पाइएको एसपी बोहोरा बताउँछन् ।
आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने
आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने आरआरमा ५ हजार १४६ मतदाता छन् ।
Weather Update