NRN
बिहीबार सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ
बिहीबार सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गरे काठमाडौमा प्रदर्शन
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गरे काठमाडौमा प्रदर्शन आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको छ ।
दीपक बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा
दीपक बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा बोहरालाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता तथा कार्यकर्ता उनको निवास पुगेका छन् ।
मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान
मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
आईपीएल : आज बेंगलुरु र गुजरात खेल्दै
आईपीएल : आज बेंगलुरु र गुजरात खेल्दै दुई टोलीबीच हालसम्म भएका खेलमा बेंगलुरुले ३ जित निकाल्दा गुजरातले २ जित निकालेको छ ।
राजावादी आन्दोलनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनका परिवारलाई भाटभटेनीले आर्थिक सहयोग गर्ने
राजावादी आन्दोलनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनका परिवारलाई भाटभटेनीले आर्थिक सहयोग गर्ने भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउर भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने सबै कर्मचारीहरुलाई पुरस्कार र सम्मान प्रदान गरेको छ ।
नेपाली बजारमा बुधबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा बुधबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
भाटभटेनी सुपर मार्केटले गर्यो बहादुर सुरक्षा गार्डलाई पुरस्कृत
भाटभटेनी सुपर मार्केटले गर्यो बहादुर सुरक्षा गार्डलाई पुरस्कृत लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो ।
प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा
प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उनी चैत २३ गते स्वदेश फर्कने तालिका छ । 
नेप्से आज १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द
नेप्से आज १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो । 
तीनकुने घटना : प्रहरीको गोलीबाट घाइते भएका रेविका खत्री र दाइको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन
तीनकुने घटना : प्रहरीको गोलीबाट घाइते भएका रेविका खत्री र दाइको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन आन्दोलनका ‘कमान्डर’ दुर्गा प्रसाईँ भने अहिले फरार रहेका छन् । उनलाई प्रहरीले खोजिरहेको छ ।
Weather Update