NRN
सिराहा महायज्ञ प्रकरण : मन्त्रालय तानिए सीडीओ दाहाल
सिराहा महायज्ञ प्रकरण : मन्त्रालय तानिए सीडीओ दाहाल बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् ।
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७४ पैसा रहेको छ ।
आज (शुक्रबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य,  कतिमा हुँदैछ कारोबार ?
आज (शुक्रबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा, कार्यकर्ताहरूले गरे राजीनामा माग
खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा, कार्यकर्ताहरूले गरे राजीनामा माग संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए ।
लगातार पाँचौँ दिन पनि घट्यो नेप्से परिसूचक
लगातार पाँचौँ दिन पनि घट्यो नेप्से परिसूचक सबैभन्दा धेरै सेयर कारोबार घलेम्दी हाइड्रोको हुँदा सबैभन्दा धेरै पटक सेयर कारोबार हुने कम्पनी आज पनि गार्डियन लाइफ बनेको छ ।
प्रधानमन्त्री ओली भन्छन्,  प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु
प्रधानमन्त्री ओली भन्छन्, प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।
गिरिजाप्रसाद कोइरालाको आज १५ औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको आज १५ औँ स्मृति दिवस मनाइँदै यस अवसरमा आज जिपी कोइराला फाउन्डेसनले उहाँको स्मृतिमा राजधानीमा कार्यक्रम आयोजना गरेको छ ।
कोशी प्रदेशसभाको हिउँदे अर्थात् छैटौं अधिवेशन अन्त्य गर्न सिफारिस
कोशी प्रदेशसभाको हिउँदे अर्थात् छैटौं अधिवेशन अन्त्य गर्न सिफारिस बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली - २०८१  स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोकेको छ ।
बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लगातार चौथो दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक
लगातार चौथो दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।  
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८  औं बार्षिक साधारण सभा सम्पन
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा सम्पन कार्यक्रममा १५ बर्ष काम गरेका उत्कृष्ट कर्मचारीहरुको कमला शर्मा, पद्ममा शोभा ढङ्गोल, उमा देवी श्रेष्ठ, हिरा देवी के. सी, ईन्द्र बहादुर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको थियो ।
Weather Update