चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली
बिहीबार, मंसिर २०, २०८१

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित
बिहीबार, मंसिर २०, २०८१
निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिको छानविन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको बताइएको छ ।

अस्ताए इतिहासकार पुरुषोत्तम शमशेर राणा
बिहीबार, मंसिर २०, २०८१
उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।
-1733381647.jpg)
एनपिएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित
बिहीबार, मंसिर २०, २०८१
जनकपुर भने लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

एनपिएलमा सट्टेबाजी गरेको आरोपमा थप तीन जना पक्राउ
बिहीबार, मंसिर २०, २०८१
उनीहरूले स्पोर्ट्स बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपमार्फत कारोबार गरेको फेला परेको थियो ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
मंगलबार, मंसिर १८, २०८१
प्रधानमन्त्री ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
मंगलबार, मंसिर १८, २०८१
आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो ।

एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई गर्यो १२३ रनमा अलआउट
मंगलबार, मंसिर १८, २०८१
दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए ।
-1733133230.jpg)
सोमबार १९.९७ अंकले बढेर २ हजार ७ सय ५८.०४ विन्दुमा नेप्से
सोमबार, मंसिर १७, २०८१
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकाे उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित
सोमबार, मंसिर १७, २०८१
२०७९ मा पुथा उत्तरगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो ।

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
सोमबार, मंसिर १७, २०८१
चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी नरबहादुर झाक्री विजयी
सोमबार, मंसिर १७, २०८१
उक्त निर्वाचनमा एमालेका नन्दलाल रोकाले माओवादीका जंगबहादुर रोकायलाई ६ मतान्तरले पराजित गरेका थिए ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार ९.९९ अंकले घट्यो नेप्से
आइतबार, मंसिर १६, २०८१
दोस्रोमा विकास बैंक समूहको परिसूचक ४.५२ प्रतिशतले बढेको छ ।