सेन्ट्रल कलेजद्धारा राष्ट्रिय महिला फुटबल खेलाडीलाई नगदसहित सम्मान
शनिबार, चैत ९, २०८१
चोरीका २७१ थान मोबाइलसहित सात जना पक्राउ
शुक्रबार, चैत ८, २०८१
चोरीका मोबाइल यो समूहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको पाइएको एसपी बोहोरा बताउँछन् ।
आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने
शुक्रबार, चैत ८, २०८१
आरआरमा ५ हजार १४६ मतदाता छन् ।
एमाले प्रचार विभाग सचिव पाण्डेले १० दिनमै दिए राजीनामा
शुक्रबार, चैत ८, २०८१
गत चैत ३ गते उनले शपथ लिएका थिए ।
सिराहा महायज्ञ प्रकरण : मन्त्रालय तानिए सीडीओ दाहाल
शुक्रबार, चैत ८, २०८१
बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् ।
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
शुक्रबार, चैत ८, २०८१
यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबार, चैत ८, २०८१
ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७४ पैसा रहेको छ ।
आज (शुक्रबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, चैत ८, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा, कार्यकर्ताहरूले गरे राजीनामा माग
बिहीबार, चैत ७, २०८१
संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए ।
लगातार पाँचौँ दिन पनि घट्यो नेप्से परिसूचक
बिहीबार, चैत ७, २०८१
सबैभन्दा धेरै सेयर कारोबार घलेम्दी हाइड्रोको हुँदा सबैभन्दा धेरै पटक सेयर कारोबार हुने कम्पनी आज पनि गार्डियन लाइफ बनेको छ ।
प्रधानमन्त्री ओली भन्छन्, प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु
बिहीबार, चैत ७, २०८१
माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।
गिरिजाप्रसाद कोइरालाको आज १५ औँ स्मृति दिवस मनाइँदै
बिहीबार, चैत ७, २०८१
यस अवसरमा आज जिपी कोइराला फाउन्डेसनले उहाँको स्मृतिमा राजधानीमा कार्यक्रम आयोजना गरेको छ ।
कोशी प्रदेशसभाको हिउँदे अर्थात् छैटौं अधिवेशन अन्त्य गर्न सिफारिस
बिहीबार, चैत ७, २०८१
बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली - २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोकेको छ ।


