NRN
नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन
नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन विसं २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट उनी पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए ।  
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा यसविरूद्धमा सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
बिहानदेखि हट्यो वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा
बिहानदेखि हट्यो वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा पछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको थियो ।
शुक्रबार सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य स्थिर
शुक्रबार सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राप्रपाले बैशाख ७ गते माइतीघरलगायतका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
राप्रपाले बैशाख ७ गते माइतीघरलगायतका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि निर्णय लिएको छ ।
शिक्षकहरू १६ दिनदेखि आन्दोलनमा, काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
शिक्षकहरू १६ दिनदेखि आन्दोलनमा, काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ । 
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै त्यस्तै, महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुनेछ । 
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलरको मूल्य
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलरको मूल्य भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ
बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा बन्द
नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ ।  
महिला संघमा विवाद- उषा राउतको कार्यशैलीको विरोधमा २० केन्द्रीय सदस्यहरूले दिए राजीनामा
महिला संघमा विवाद- उषा राउतको कार्यशैलीको विरोधमा २० केन्द्रीय सदस्यहरूले दिए राजीनामा सभापति शेरबहादुर देउवाले महिला संघ अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई २०७९ साउनमा नियुक्त गरेका थिए ।
Weather Update