आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित
शनिबार, चैत १६, २०८१
राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु
शुक्रबार, चैत १५, २०८१
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो ।
तीनकुनेमा प्रहरी र राजावादीबीच झडप
शुक्रबार, चैत १५, २०८१
यसै क्रममा राजावादीहरु तीनकुने पुलबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोज्दै झडप भएपछि प्रहरीले केही राजावादीहरूलाई नियन्त्रणमा समेत लिएको छ ।
प्रोफाइलको यूके एडमिसन डे सम्पन्न, पाँच सय बिध्यार्थीहरूको सहभागिता
शुक्रबार, चैत १५, २०८१
मेलामा पाँच सय भन्दा बढी बिध्यार्थीहरूको सहभागिता रहेको जानकारी दिइएको छ ।
दुर्गा प्रसाईं बने संयुक्त जनआन्दोलनको जनकमाण्डर
बिहीबार, चैत १४, २०८१
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा नै राजसंस्था पुनर्स्थापना आन्दोलन गर्ने घोषणा गरेको थियो ।
सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य
बिहीबार, चैत १४, २०८१
अबका दिनहरुमा नेपालका बैंक तथा बित्तिय संस्थाहरुको भुक्तानी व्यस्थापन तथा संचालनमा हाम्रो संस्थाको तर्फबाट अझै उलेख्य योगदान हुने विश्वास दिलाउँछौं ।
बिहीबार पनि उच्च अंकले बढ्यो नेप्से परिसूचक, ४१.६७ अंकले बढेर २६६३.३० विन्दुमा
बिहीबार, चैत १४, २०८१
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभा बैठक स्थगित
बिहीबार, चैत १४, २०८१
हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित भएको थियो ।
जिसस काभ्रेका प्रमुख दिपककुमार गौतम रिहा
बिहीबार, चैत १४, २०८१
उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।
एकैदिन प्रतितोला १३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
बिहीबार, चैत १४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित
बुधबार, चैत १३, २०८१
त्यसपछि, दिउँसो ३ बजे बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
पूर्व अध्यक्ष गणेश थापालाई कारवाही गर्ने एन्फा कार्यसमितिको निर्णय
बुधबार, चैत १३, २०८१
एन्फाको निर्णयबारे थापाले सामाजिक सञ्जालबाटै प्रक्रिया दिएका छन् ।
काभ्रेका जिसस प्रमुख दिपककुमार गौतम पक्राउ
बुधबार, चैत १३, २०८१
प्रहरीमा जिसस प्रमुख गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएको छ ।


