छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ
आइतबार, माघ २२, २०७९
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाकाे निधन
आइतबार, माघ २२, २०७९
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
माओवादीले दुई महिने अभियान चलाउने
शनिबार, माघ २१, २०७९
नेकपा(माओवादी केन्द्र) ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ ।
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री
शनिबार, माघ २१, २०७९
जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए
शनिबार, माघ २१, २०७९
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् ।
अझै चलिरहेको छ करिश्माको जादू
शनिबार, माघ २१, २०७९
अकबरी सुन आफैंमा शानदार र गुणवान हुन्छ, यसमा कसी लगाइरहनु पर्दैन । घाम पूर्वबाट उदाउँछ, यो तथ्य कहिले मिथ्या सावित हुन सक्छ र ? यस्ता धेरै अकाट्य सत्य वा यथार्थहरू छन् जसलाई कुनै ब्याख्या–विश्लेषण र दाबीको आवश्यकता पर्दैन ।
सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज
शुक्रबार, माघ २०, २०७९
बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।
नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान
शुक्रबार, माघ २०, २०७९
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् ।
यस्तो छ आजकाे हरियो तरकारी र फलफूलको मूल्य, कालाे अंगुर १५० रूपैयाँ किलाे
शुक्रबार, माघ २०, २०७९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिकाअनुसार शुक्रबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !
शुक्रबार, माघ २०, २०७९
नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।
बलात्कार गरेको आरोपमा दुईजना पक्राउ
बिहीबार, माघ १९, २०७९
भक्तपुर सूर्यविनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
कोहलपुरबाट सांसद अरुणकुमार चौधरी पक्राउ
बिहीबार, माघ १९, २०७९
प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट उनी निर्वाचित भएका हुन् ।


