NRN
कटुवाचौर बजारमा भीषण आगलागी : नाै घर जलेर नष्ट, करोडौंको क्षति
कटुवाचौर बजारमा भीषण आगलागी : नाै घर जलेर नष्ट, करोडौंको क्षति दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ । आगालीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी,कमला खाती ,...
बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने 
बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने  नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले पिछडिएको बस्ती तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने बारेमा छलफल गरेको छ। बागबजारस्थित आफ्नो केन्द्रीय कार्यालयमा अध्यक्ष तथा प्रदेश सांसद डा दिनेशचन्द्र देवकोटाले  बुद्धिजीवी परिषद्का स्वास्थ बिभागका सदस्य तथा विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग छलफल गरेका हुन्।
स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी
स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ ।
ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले शैक्षिक मेला गर्ने 
ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले शैक्षिक मेला गर्ने  लामो समयदेखी शैक्षिक क्षेत्रमा आबद्धता जनाउदै  र बिद्यार्थी बिश्वास जित्दै आएको ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
श्रीमानको हत्या गरेर शव शौचालायमा पुरियो, पाँच वर्षपछि छोरा र श्रीमती पक्राउ
श्रीमानको हत्या गरेर शव शौचालायमा पुरियो, पाँच वर्षपछि छोरा र श्रीमती पक्राउ भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर  आफ्नै श्रीमान काले कामीलाई हत्य गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ । 
बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने
बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । 
गृहमन्त्री  प्रकरणले सत्ता गठबन्धनमा समस्या
गृहमन्त्री प्रकरणले सत्ता गठबन्धनमा समस्या प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराए ।
पाँच जना विचौलिया पक्राउ
पाँच जना विचौलिया पक्राउ भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
किसान भन्छन्,  दूधको मूल्य बढाउनु पर्छ
किसान भन्छन्, दूधको मूल्य बढाउनु पर्छ चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् ।
वडाबाटै समाजिक सुरक्षा भत्ता बितरणपछि स्थानिय खुसी 
वडाबाटै समाजिक सुरक्षा भत्ता बितरणपछि स्थानिय खुसी  सर्लाहीको चक्रघट्टा गाउँपालिकामा वडामै समाजिक सुरक्षा भत्ता बितरण  भएपछि स्थानियहरु खुसी भएका छन । सोमवार वडा नं. १ शिवनगर बाट वडा स्तरमै समाजिक सुरक्षा वितरण भएको छ । 
धनुषामा जेल तोडेर भागेका एक जना पक्राउ
धनुषामा जेल तोडेर भागेका एक जना पक्राउ धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट भागेका ६ थुनुवा मध्ये एक जना पक्राउ परेका छन् ।  पाँच जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार  पक्राउ परिसकेका छन् ।
Weather Update