नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने
शनिबार, फागुन १३, २०७९
सिड्नीको एक्सपट टेलिकम सिड्नी सिटी बिजनेश अवार्डको मनोनयनमा
शनिबार, फागुन १३, २०७९
अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायहरूको मन र बिश्वास जित्दै आइरहेको टेलिकम हो एक्सपट टेलिकम । अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपट टेलिकम बिगत ७ बर्षदेखी सन्चार क्षेत्रमा सक्रियताका साथ अगाडि बढीरहेको छ ।
सिड्नीको एक्सपट टेलिकम बिजनेश अवार्डको मनोनयनमा
शनिबार, फागुन १३, २०७९
अष्ट्रेलियामा रहेका नेपाली र अन्य समुदायहरूको मन र बिश्वास जित्दै आइरहेको टेलिकम हो एक्सपट टेलिकम । अष्ट्रेलियाको टाउन हलमा रहेको एक्सपट टेलिकम बिगत ७ बर्षदेखी सन्चार क्षेत्रमा सक्रियताका साथ अगाडि बढीरहेको छ ।
प्रधानमन्त्रीको आग्रहः सर्बदलीय सरकारमा सहभागी हुनुहोस्
शुक्रबार, फागुन १२, २०७९
नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन ।
प्रधानमन्त्रीले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भयो’
शुक्रबार, फागुन १२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन ।
राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय
शुक्रबार, फागुन १२, २०७९
राप्रपाले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै
शुक्रबार, फागुन १२, २०७९
आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा
शुक्रबार, फागुन १२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक सुरु
शुक्रबार, फागुन १२, २०७९
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक वालुवाटारमा सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो ।
चिर्पटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ
बिहीबार, फागुन ११, २०७९
आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ
बिहीबार, फागुन ११, २०७९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलहरुले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताका विद्यार्थीहरुलाई विश्वको इतिहास र भूगोलबारे राम्रोसँग सिकाउन जरुरी रहेको बताएका छन् ।
ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री
बिहीबार, फागुन ११, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।


1677323617.jpg)