NRN
जनतम पार्टीले सरकार नछाडने
जनतम पार्टीले सरकार नछाडने डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट नबाहिरिने भएको छ । गत १० पुुसमा एमालेसहित जनमतको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । 
आरजु राणाको दाबी: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे
आरजु राणाको दाबी: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी  जनाएकी छिन ।
प्रदेश निजामती सेवा गठन कोशेढुंगा होः सांसद देवकोटा
प्रदेश निजामती सेवा गठन कोशेढुंगा होः सांसद देवकोटा बागमती प्रदेश सरकारले गठन गरेको प्रदेश निजामती सेवा गठनले संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन सहयोग पुगेको विधयेक व्यवस्थापन विशेष समितिका संयोजक तथा सांसद डा.दिनेशचन्द्र देवकोटाले बताए । विशेष समितिको तर्फबाट प्रदेशसभामा प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्दै उनले यो एउटा कोशेढुंगा...
डडेल्धुराको परशुराममा जीप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, ११ जना घाइते
डडेल्धुराको परशुराममा जीप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, ११ जना घाइते भित्रिमधेश क्षेत्र परशुराम नगरपालिकामा सोमबार जीप दुर्घटना हँुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको हो । 
सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर
सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।
एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
एमालेका मन्त्रीहरुले बुझाए राजीनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिएका छन् । 
अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कारबाट  पत्रकारका १० संस्था पुरस्कृत
अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पत्रकारका १० संस्था पुरस्कृत परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाले अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ घाेषणा  गरेकाे छ ।
काकाको हत्या गर्ने पक्राउ
काकाको हत्या गर्ने पक्राउ आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । 
सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा
सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा बलात्कार अभियुक्त क्रिकेटर सन्दी लामिछानेसँग सम्बन्धित् मुद्दाको आइतबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ । 
एमालेकाे पत्र पाए पछि नेकपा एसले भन्यो, ‘सम्बादको ढोका खुल्यो
एमालेकाे पत्र पाए पछि नेकपा एसले भन्यो, ‘सम्बादको ढोका खुल्यो नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर सम्बादको ढोका खोलेको बताएको छ ।
बालेन शाहले भने, ‘मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्'
बालेन शाहले भने, ‘मेयरबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्' काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।
Weather Update