NRN
प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- नागरिकलाई नतर्साउनुस्
प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- नागरिकलाई नतर्साउनुस् कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकलाई नतर्साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । 
प्रधानमन्त्री प्रचण्डद्वारा बैदेशिक श्रमिकको मुद्दा सम्बोधन, एनआरएनए प्रसन्न 
प्रधानमन्त्री प्रचण्डद्वारा बैदेशिक श्रमिकको मुद्दा सम्बोधन, एनआरएनए प्रसन्न  वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान बुधवारदेखी सुरुगरिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकला दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकाव्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको एक कार्यक्रममा सुरुवात गरेका हुन ।
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन्। 
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । पाकिस्तानी समाचार संस्थाहरुको अनुसार भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौं जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।
अमेरिकाको केन्टकीबाट शुरु भयो एनआरएनको सदस्यता ड्राइभ अभियान 
अमेरिकाको केन्टकीबाट शुरु भयो एनआरएनको सदस्यता ड्राइभ अभियान  गैर आवासीय नेपाली संघ अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई शुरु गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले  सदस्यता वितरण अभियानको केन्टकीबाट एक समारोह विच शुरु गरे । 
सुनको प्रति ताेला १ लाख ९ हजार
सुनको प्रति ताेला १ लाख ९ हजार नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।
गिरिजाप्रसाद कोइराला : जसकाे नेतृत्वमा राज संस्था अन्त्य भाे
गिरिजाप्रसाद कोइराला : जसकाे नेतृत्वमा राज संस्था अन्त्य भाे नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्य बारे छलफल हुने
गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्य बारे छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्। गठबन्धन आवद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन्।
फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ
फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन ।
एमाले निकट अखिल ९४ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
एमाले निकट अखिल ९४ वटा क्याम्पसमा बिजयी (सुचीसहित) नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ ।
Weather Update