उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ
सोमबार, चैत ६, २०७९
प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने
आइतबार, चैत ५, २०७९
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
ओमानमा पुनः बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, चैत ५, २०७९
गैह्र आबासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौ महाधिवेसनले एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
स्ववियु निर्वाचनः आज बिहान ८ बजे देखी मतदान सुरु
आइतबार, चैत ५, २०७९
स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ । त्रिभुवन बिश्वबिद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी
आइतबार, चैत ५, २०७९
कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । सङ्घ स्थापना...
पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुने
शनिबार, चैत ४, २०७९
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
चैत १० गते भित्र सरकारलाई पुर्णता दिने गरी प्रधानमन्त्रीले गरे छलफल
शनिबार, चैत ४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकार विस्तारका बारेमा छलफल गरेका थिए ।
तपाईहरूको नागरिकताको मुद्दा सम्बोधन हुन्छ : राष्ट्रपति पौडेल
शुक्रबार, चैत ३, २०७९
राष्ट्रपति रामचन्द्र पौडेलले गैह् आबासीय नेपालीहरूले लामो समयदेखी उठाईरहेको नागरिकता सम्बन्धि मुद्दा चांडै सम्बोधन हुने कुरा बताउंनु भएको छ । राष्ट्रपति पौडेलले शुक्रबार आफूलाई भेटेर बिभिन्न समस्या राख्न आएका गैह्र आबासीय नेपालीहरूको प्रतिनिधि मण्डललाई भेट्दै यस्तो जानकारी दिनु भएको हो ।
प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा
शुक्रबार, चैत ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् ।
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
शुक्रबार, चैत ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्। शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवासमा खेलाडीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरु हुँदै
शुक्रबार, चैत ३, २०७९
नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै छ ।
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)
शुक्रबार, चैत ३, २०७९
सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ ।
उपराष्ट्रपति निर्वाचन आज
शुक्रबार, चैत ३, २०७९
नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।


