NRN
प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आजै नयाँ मन्त्रीकाे  सपथ
प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आजै नयाँ मन्त्रीकाे सपथ प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार गर्ने भएका छन् । बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो । जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेकाे जनाउँदै बिहिवार अपरान्ह सपथ ग्रहण...
नेप्सेमा झिनो अङ्कको सुधार
नेप्सेमा झिनो अङ्कको सुधार आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ ।
राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन 
राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन  राष्ट्रपति रामचन्द्र पौडेलले असनमा हिजाे राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् ।  
गठबन्धन बैठकमा प्रधानमन्त्रीले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा
गठबन्धन बैठकमा प्रधानमन्त्रीले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ
नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । 
भुटानसँगको हारबाट जोगियो नेपाल
भुटानसँगको हारबाट जोगियो नेपाल दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।
मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।  महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
५० लाख कंगारु मार्दै अष्ट्रेलियन सरकार 
५० लाख कंगारु मार्दै अष्ट्रेलियन सरकार  बिश्वमै  दुर्लभ जनावरमा पर्ने कंगारूको संख्या घटाउन अष्ट्रेलियन सरकारले यो बर्ष धेरै कंगारू मार्ने भएको छ ।कंगारू अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाईने जनाबर हुन ।अस्ट्रेलियामा कंगारुको संख्या ३ करोड ६५ लाख रहेको अस्ट्रेलियाको तथ्यांकले देखाएको छ ।
सञ्चार माध्यमका विषयवस्तु माथि विश्वसनियता कायम राख्नु पर्ने
सञ्चार माध्यमका विषयवस्तु माथि विश्वसनियता कायम राख्नु पर्ने नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता ः अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
अमेरिकामा कृष्ण लामिछानेले किन गरे आत्महत्या…? 
अमेरिकामा कृष्ण लामिछानेले किन गरे आत्महत्या…?  प्रवासमा दिनमा कति नेपालीकौ  निधन हुन्छ ? यसको यकिन डाटा छैन । सबैको  निधनमा चर्चा हुने पनि गरेको पाईंदैन । कुनै नेपालीको निधनमा देशदेखी बिदेशसम्मका नेपालीहरू संबेदनशील वा शोकाकुल हुन्छन भने निधन भएको त्यो पात्रले आफू जिउदो हुँदा समाजमा प्रभाबकारी भूमिका खेलेको र योगदान दिएकै कारण उसले वाहवाही कमाएको रहेछ...
सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब
सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब बलिउड अभिनेत्री सोनाली बेन्द्रे ९० दशकको लोकप्रिय अभिनेत्री हुन् । उनको लोकप्रियता भारतमा नभई विदेशमा पनि उत्तिकै थियो । पाकिस्तानमा उनको राम्रो फ्यान फ्लोइङ थियो । पाकिस्तानसँग जोडिएको एक किस्सा आज पनि उत्तिकै चर्चित छन् ।
Weather Update