प्रधानमन्त्रीले गरे राष्ट्रपतिको स्वास्थ्यलाभको कामना
आइतबार, चैत १९, २०७९
‘बहाव’ युनिट कमेडी क्लबमा
आइतबार, चैत १९, २०७९
आगामी चैत २४ गते रिलिज हुने फिल्म ‘बहाव’को युनिट फिल्म प्रचारका लागि टेलिभिजन कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा पुगेका छन् । फिल्मबाट निर्देशक प्रमोद कँडेल, निर्माता श्रीधर पौडेल र कलाकारद्वय सुरक्षा पन्त तथा कमलमणि नेपाल शोमा पुगेका हुन् ।
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
आइतबार, चैत १९, २०७९
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
यी हुन् रास्वपाबाट उपनिर्वाचन लड्ने उम्मेद्वार
शनिबार, चैत १८, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।
सुगमदेखी दुर्गमसम्म पुग्दै खाद्य ब्यबस्था तथा ब्यापार लिमिटेड ( भिडियो सहित )
शनिबार, चैत १८, २०७९
सुगमदेखी दुर्गमसम्म आफ्नो उपस्थिति र पहुँच पुर्याउंदै यतिबेला अगाडि बढिरहेको छ खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड ।
यस्तो छ नवगठित मन्त्रिपरिषद्
शुक्रबार, चैत १७, २०७९
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गरेका छन् । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
मन्त्रिपरिषद् बिस्तारपछि सरकारको कामले गति लिन्छ : प्रधानमन्त्री
शुक्रबार, चैत १७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेदरल्याण्बाट साबुको आग्रह: हामी एनआरएनहरू फूटने होइन, जुट्नु पर्छ
शुक्रबार, चैत १७, २०७९
जिबनमा कति कमाइयो या कति गुमाइयो ? यसको लेखाजोखा कहिले पनि राखिनन् साबु पौडेलले । उनले सदा प्रबासमा रहनु हुने नेपालीहरूलाई साथ दिइरहिन र उनिहरूको दुख अनि संघर्षमा हातेमालो गरिरहिन, एउटी सामाजिक अभियन्ताको रूपमा ।
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
शुक्रबार, चैत १७, २०७९
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अपरान्ह विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
शुक्रबार, चैत १७, २०७९
प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो
बिहीबार, चैत १६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको छ ।
मन्त्रालयको भागबन्डा टुंग्याउन सत्तारुढ दलको निर्णायक बैठक जारी
बिहीबार, चैत १६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समावेश हुने मन्त्री र मन्त्रालयको भागबन्डा लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक
बिहीबार, चैत १६, २०७९
मकवानपुर ११ हेटौंडालाई ३–० ले हराउदै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिमा प्रवेश गरेको छ ।

