सिक्किमको हिउँ पहिरोमा परेर तीन जना नेपालीको मृत्यु
बुधबार, चैत २२, २०७९
गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।
यूरोपको पोर्चुगल क्रिकेट टीममा पोखरेली ठिटोले छलाङ
बुधबार, चैत २२, २०७९
पछिल्लो समय प्रबासमा नेपालीहरूले बिभिन्न बिधा, पेशा र क्षेत्रमा उपस्थिति जनाउंने क्रम बढ्दो छ ।उधोग ब्याबसाय , ब्यापार र कलेज सन्चालन होस या रेष्टुरेण्ट ब्याबसाय नै किन नहोस ,नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ ।
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि
मंगलबार, चैत २१, २०७९
नेपालमा काेराेनाभाइरसकाे ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ
मंगलबार, चैत २१, २०७९
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।
हामी संग खादा–मालामा भुल्ने समय छैन : प्रधानमन्त्री
मंगलबार, चैत २१, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् ।
अदालतमा उपस्थित हुन न्युर्योक पुगे ट्रम्प
मंगलबार, चैत २१, २०७९
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा बयान दिन न्युयोर्क पुगेका छन् । ट्रम्प न्युयोर्क आइपुगेको एक दिन अघि उनले आफूलाई कानून प्रवर्तनमा फर्काउने र म्यानहट्टन अदालतमा गत हप्ताको ऐतिहासिक ग्रान्ड जूरी अभियोग पछि ३० भन्दा बढी आपराधिक आरोपहरूको सामना गर्ने अपेक्षा गरिएको छ।
बृद्धको हत्या आरोपमा रामेछापमा ४ जना पक्राउ
मंगलबार, चैत २१, २०७९
एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।
चितवन–२ उपनिर्वाचन : उम्मेदवारी दर्ता गर्दै दलहरु
सोमबार, चैत २०, २०७९
आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।
विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु
सोमबार, चैत २०, २०७९
मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् ।
आज देखी बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने
सोमबार, चैत २०, २०७९
आज देखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।
कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने
आइतबार, चैत १९, २०७९
नेपाली कांग्रेसले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जसपा अध्यक्ष यादवको उम्मेदवारीलाई समर्थन गर्दै पार्टीले आफ्नो उम्मेदवार नउठाउने कांग्रेसले निर्णय गरेको छ ।

