बलात्कारको आरोपमा ओखलढुंगामा ६० बर्षिया बृद्ध पक्राउ
आइतबार, चैत २६, २०७९
अब गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षमा बद्री केसी
शनिबार, चैत २५, २०७९
अब गैह्र आबासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन्।
शुक्रवार काठमाण्डौंमा आयोजित एक समारेहबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद सिग्देललाई हस्तान्तरण गरेकी हुन्।
बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्नु पर्छ : मन्त्री रिजाल
शनिबार, चैत २५, २०७९
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् । राष्ट्रिय बिज्ञापन संघ “नान”को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सम्बोधन गर्दै मन्त्री रिजालले यी कुरा बताएका हुन ।
उपनिर्वाचनकाे आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ?
शुक्रबार, चैत २४, २०७९
प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आज माैसम सफा रहने
शुक्रबार, चैत २४, २०७९
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
पोखरीमा डुबेर किशोरको मृत्यु
शुक्रबार, चैत २४, २०७९
सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन रहेका छन्। उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
अष्ट्रेलिया तताउदै जारी
बिहीबार, चैत २३, २०७९
यतिबेला सफल कलाकारहरूको उपस्थिति र सम्बादका कारण चलचित्र जारी चर्चामा छ । ठेट नेपाली शब्द र अर्गानीक नेपाली कथा अनि परिबेशका कारण चर्चामा आएको चलचित्र जारीले नेपालमा मात्र होइन कि बिदेशमा पनि आफ्नो साख र वाहवाही बढाइरहेको छ ।
चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
बिहीबार, चैत २३, २०७९
चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् ।
चितवनका सफल ब्याबसायी दिनेशकुमार चुकेको यस्तो छ सफलताको कथा…..
बिहीबार, चैत २३, २०७९
शिक्षाले चाटर्ड एकाउण्टेन भए पनि दिनेशकुमार चुके यतिबेला सामाजिक अभियन्ता र ब्याबसायीका रूपमा स्थापित छन । भारतबाट चाटर्ड एकाउण्टेन सकाएर नेपाल फर्किएका उनले केही समय काठमाण्डौमा चाटर्ड एकाउण्टेनको रूपमा काम गरे ।
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी
बिहीबार, चैत २३, २०७९
जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो ।
सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने
बिहीबार, चैत २३, २०७९
सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् ।
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा
बुधबार, चैत २२, २०७९
पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो।


