बैतडीको दोगडाकेदारमा युवकको हत्या
आइतबार, वैशाख ३, २०८०
तस्बिर र सम्बन्धलाई यसरी सोचौं न है….?
आइतबार, वैशाख ३, २०८०
भन्ने गरिन्छ, तस्बिर आफैं बोल्छ…।यो तस्बिर पनि बोलेको छ । हजारौं शब्दहरू यही तस्बिरले खुलस्त पारेको छ । यो तस्बिर बाहिरिएसंगै कलाकारिता नगरिमा अनेकन चर्चा ,परिचर्चा र अड्कल बाज्जीहरु जन्मिए । सामाजिक वाक स्वतन्त्रताको नाममा पराकाष्ठा नै नाघ्ने गरि आफ्ना धारणाहरू बजारमा ब्यक्त गर्न पाएका नेपालीहरू यो तस्बिरको पक्ष र...
महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
शनिबार, वैशाख २, २०८०
भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेकाे बस शनिबार बिहान दुर्घटनामा परेको हो...
वर्षमान पुनकी आमामाथि गोली प्रहार
शनिबार, वैशाख २, २०८०
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको...
शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन
शनिबार, वैशाख २, २०८०
शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो ।
सिड्नीबाट बन्यो ‘ न रिसाउन….चर्चा बटुल्दै...
शनिबार, वैशाख २, २०८०
नेपाल रहँदाको सौख र मनको रहरलाई रवि बाबु कार्कीले प्रबासमा पुगेर पनि निरन्तरता दिइरहेका छन ।नेपाली गीत- संगीत भनेपछी हुरूक्कै हुने रवि बिगत १८ बर्षदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आइरहेका छन । प्रबासको बसाइमा पनि रबिले नेपाली गीत - संगीत बिधामा जनाएको उपस्थिति र दिएको निरन्तरता कम छैन ।
महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी
बिहीबार, चैत ३०, २०७९
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।
नेपालमा थपिए १०६ कोरोना संक्रमित
बिहीबार, चैत ३०, २०७९
नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मेसो मिलाएर…, बाट राजको छलाङ
बुधबार, चैत २९, २०७९
कलाकारिता बिधामा कहिले हार नखाने कलाकर्मी हुन राज कटुवाल । आफ्नै शैली , बिशेषता र यात्रालाई निरन्तरता दिंदै अगाडि बढेका राज कहिले पनि भाइरलको पछि लागेनन । उनले बुझेका थिए कि भाइरलको आयू छोटो हुन्छ । सभ्य , शालिन र भद्र प्रस्तुतिसंग जोड़िएर अगाडि बढेका राज यतिबेला भने उनको शैली...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बुधबार, चैत २९, २०७९
संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। पहिलो अधिवेशनको २२औं बैठक बस्न लागेको हो। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
बुधबार, चैत २९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।

