NRN
बारा–२ उपनिर्वाचन :  एकघण्टामा पाँच प्रतिशत मत खस्यो
बारा–२ उपनिर्वाचन :  एकघण्टामा पाँच प्रतिशत मत खस्यो बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य...
चितवन – २ मा  उपनिर्वाचन :  मतदान सुरु
चितवन – २ मा उपनिर्वाचन :  मतदान सुरु चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेको ग्रासरुट अभियानको समीक्षा  : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को काठमाडौंमा शुक्रबार समीक्षा गरेको छ । परिषद्को आयोजनामा अभियानको समीक्षा गरेकोे थियो । 
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
बिषालु सर्पको डसाईवाट सिरहामा बालकको मृत्यु
बिषालु सर्पको डसाईवाट सिरहामा बालकको मृत्यु विषालु सर्पले डस्दा सिरहामा एक बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो।
जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु
जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो ।
बिद्युतिय साइकल किन चढ्ने ? यस्ता छन यसका फाइदा ( भिडियो सहित ) 
बिद्युतिय साइकल किन चढ्ने ? यस्ता छन यसका फाइदा ( भिडियो सहित )  सरकारी जागिरबाट अबकास प्राप्त भएपनि बिनयराज पोखरेललाई हात खाली बस्ने मनै रहेन । उनको मनमा सधैं केही नयाँ गरौं भन्ने आइरहन्थ्यो। देशलाई पनि फाइदा हुने र बाताबरण पनि जोगिने त्यस्तो केही नयां गरौं भन्ने योजनाले नै उनको  मनमा बिधुतीय साइकलको ब्यापार - ब्यवसायमा लाग्ने सोच आयो ।
चिनो र कागुनो चामल बजारमा 
चिनो र कागुनो चामल बजारमा 
झुटो समाचार बनाउने युट्युव च्यानल बिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी
झुटो समाचार बनाउने युट्युव च्यानल बिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् । 
तीन हुण्डी कारोबारी पक्राउ
तीन हुण्डी कारोबारी पक्राउ हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसार गर्न नपाइने
आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसार गर्न नपाइने आज रातीवाट उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो । 
Weather Update