ग्रहण गर्दा फरक नपर्ने प्रसाद -२
शुक्रबार, वैशाख १५, २०८०
बिश्वास जित्दै , अघि बढ्दै प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेस
बिहीबार, वैशाख १४, २०८०
शैक्षिक परामर्शदाताको रूपमा प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेसले लामो यात्रा पार गरिसकेको छ ।
यो यात्राको क्रममा यो सस्थाले थुप्रै उतार चढाबहरू पनि नभोगेको होइन । अबस्था जस्तो भएता पनि प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेसले बिध्यार्थीमांझ कमाएको बिश्वास, भरोसा र आडमा भने कहिले पनि कमी आएन
सुनसरीबाट एकै दिन २२ जना फरार प्रतिवादी पक्राउ
बिहीबार, वैशाख १४, २०८०
सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु
बिहीबार, वैशाख १४, २०८०
गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार सिडनीको राउण्ड हाउस हलमा गुन्जने भए सुजन
बिहीबार, वैशाख १४, २०८०
यूबा पुस्ता मांझ यतिबेला सांगितिक माहौल तताउंन सफल गायक हुन सुजन चापागाईं । के देश के परदेश ,सबैतिर यिनको क्रेज र वाहवाही राम्रै छ ।
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
बुधबार, वैशाख १३, २०८०
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।
बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी
बुधबार, वैशाख १३, २०८०
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।
उपनिर्वाचनमा एमाले सबै क्षेत्रमा तेस्रो स्थानमा
बुधबार, वैशाख १३, २०८०
हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो । तीनवटै निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेकाे छ ।
चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछानेको फराकिलो अग्रता
मंगलबार, वैशाख १२, २०८०
चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
संसदीय समितिको भागबन्डा टुंगियो, एमालेलाई लेखासहित तीनवटा समिति
मंगलबार, वैशाख १२, २०८०
नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो ।
जसपा अध्यक्ष यादवको फराकिलो अग्रता
मंगलबार, वैशाख १२, २०८०
बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् ।
तनहुँबाट रास्वपाका डा वाग्ले विजयी
मंगलबार, वैशाख १२, २०८०
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् ।
ब्राण्ड छक्का पन्जाको : सबै जोडिन आतुर
आइतबार, वैशाख १०, २०८०
प्रसंग र कुरा दिपकराज गिरी,दिपाश्री निरौला र चलचित्र छक्का - पन्जा ब्राण्डको हो ।कलाकारिता बिधामा निरन्तरता ,अथक योद्दा अनि आफू लागेको बिधाप्रतिको नतमस्तकताको बलियो उदाहरण हुन दिपक र दिपा ।


