बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ
शनिबार, वैशाख २३, २०८०
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु
शनिबार, वैशाख २३, २०८०
इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ ।
भोली देखी बजेट अधिवेसन सुरु हुने
शनिबार, वैशाख २३, २०८०
संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोली आइतबार देखी सुरु हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन ।
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा
शनिबार, वैशाख २३, २०८०
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ ।
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
शुक्रबार, वैशाख २२, २०८०
केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै
शुक्रबार, वैशाख २२, २०८०
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्ने सङ्घले जनाएको छ ।
यसरी मनाईंदै छ बुद्ध जयन्ती (फाेटाेफिचर)
शुक्रबार, वैशाख २२, २०८०
यसरी मनाईंदै छ बुद्ध जयन्ती (तस्बिरहरूमा हेर्न सक्नु हुने छ )
व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल पक्राउ
शुक्रबार, वैशाख २२, २०८०
व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।
सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
शुक्रबार, वैशाख २२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
'‘मिस्टर एण्ड मिस नेशनल नेपाल २०२३’ मा आकर्षण बढ्दो
शुक्रबार, वैशाख २२, २०८०
नेपालमा सौन्दर्य प्रतियोगिता हुने संख्या बढिरहदा तेस्रो संस्करणको आयोजनाकको तयारीमा रहेको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ। काठमाडौंमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनौट भएका एक सय ७० बाट छत्तीस र त्यसबाट छानिएका...
अब टोपबहादुरका छोरा तीन दिन हिरासतमा
बिहीबार, वैशाख २१, २०८०
रायमाझीलाई प्रहरीले बिहिबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।
उपप्रधानमन्त्री खड्काको नेतृत्वमा बार्ता टोली गठन
बिहीबार, वैशाख २१, २०८०
सरकारले बार्ता टोली गठन गरेपछी नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगन सिंह विष्ट र नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन्।
अष्ट्रेलियामा प्रदर्शनको नयां इतिहास लेख्दै चलचित्र प्रसाद - २
बिहीबार, वैशाख २१, २०८०
चलचित्र प्रसाद -२ पुरा अष्ट्रेलिया ४० भन्दा बढी हलहरूमा लाग्ने छ भने यसले पहिलो हप्तामा नै एक सय भन्दा बढी पर्दाहरू पाएको छ ।

