दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
बिहीबार, वैशाख २१, २०८०
आठ वर्षमा दुई सय बीस गैँडा मरे
बिहीबार, वैशाख २१, २०८०
बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।
३ मन्त्री नियुक्त, स्वास्थ्यमा मोहन बस्नेत
बुधबार, वैशाख २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।
दार्चुला हिमपहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुल्यो
बुधबार, वैशाख २०, २०८०
जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ ।
ताप्लेजुङमा हिमपात
बुधबार, वैशाख २०, २०८०
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
बुधबार, वैशाख २०, २०८०
नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
यूएईलाई हराउंदै एसिया कपमा पुग्यो नेपाल
मंगलबार, वैशाख १९, २०८०
बर्षाले खेल प्रभाबित भएपछि यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।सोमबार खेल जहां स्थगित भएको थियो मंगलबार त्यहीबाट खेल पुन: सुरु भएको थियो ।
गाँजासहित वडाध्यक्ष पक्राउ
मंगलबार, वैशाख १९, २०८०
अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
नेपाल-यूएईको खेल शुरू
मंगलबार, वैशाख १९, २०८०
सोमबार खेल जहां स्थगित भएको थियो आज त्यहीबाट खेल पुन: सुरु हुनेछ ।
मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग ठप्प
मंगलबार, वैशाख १९, २०८०
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ ।
सरकार र महावीर पुनबीच सम्झौता
सोमबार, वैशाख १८, २०८०
नेपाल सरकार र राष्ट्रीय आबिष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सम्झौता भएको छ । यस्तो छ सम्झौता….।
पाण्डेको 'को-हजबेन्ड' ( सहायक श्रीमान ) लाई १ करोड ३० लाखको 'फन्डिङ'
सोमबार, वैशाख १८, २०८०
यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ,' उनले भनेका छन

