पूर्ब गृहमन्त्री खाण पक्राउ
बुधबार, वैशाख २७, २०८०
प्रि - बजेटबारे बुधबार अर्थमन्त्रीले जवाफ दिने
बुधबार, वैशाख २७, २०८०
प्रि-बजेटको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूलो जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
रायमाझीको घरमा प्रहरीको छापा
मंगलबार, वैशाख २६, २०८०
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा अनुसन्धानका लागि सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । रायमाझी भने फरार रहेका छन ।
प्रबासी नेपालीको सफलता : बेलायत निबासी दिपेन्द्र अब हिमालय जेटको सन्चालक
सोमबार, वैशाख २५, २०८०
बेलायत निबासी एउटा प्रबासी नेपाली ठिटोको यस्तो छलांगको तारिफ गरिएको छ ।
स्वर्णिम वाग्लेले भने ' नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनले मूलुक पिडित भएको छ '
सोमबार, वैशाख २५, २०८०
प्रतिनिधि सभामा बोल्दै वाग्लेले मूलुकको अर्थतन्त्रको बारेमा आफूले नेपाली कांग्रेसको घोषणा पत्रमा पनि केही लेखेको र त्यसलाई मनन गर्न अर्थ मन्त्रीलाई सुझाब पनि दिएका छन -‘ नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनले मूलुक पिडित भएको छ । यसतर्फ सबै सचेत रहेर आर्थिक क्षेत्र चलायमान बनाउंनु पर्ने भएको छ -‘ उनले सुझाए...
आज संवैधानिक परिषदको बैठक बस्ने, प्रधानन्यायाधीश नियुक्त हुन सक्ने
सोमबार, वैशाख २५, २०८०
अन्तत: त्यही बार्तापछी सोमबार साज संवैधानिक परिषद्को बैठक बस्न लागेको बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार आज बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ। प्रधानन्यायाधीश नियुक्ति चांडो गर्न दवाब दिंदै नेपाल बैंकले पटक पटक आन्दोलन गर्दै आइरहेको छ ।
९ बर्षपछी खान नेपालमा
आइतबार, वैशाख २४, २०८०
आमिर खान यसअघि २०७१ सालमा युनुसेफको औपचारिक कार्यक्रममा सहभागि हुन नेपाल आएका थिए ।
भारतको मणीपुरकाे हिंसामा ज्यान गुमाउनेको संख्या ५४ पुग्यो
आइतबार, वैशाख २४, २०८०
मणिपुरमा भडकिएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ । ५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरु इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको...
के होला नागरिकता बिधेयक…? परामर्श गर्दै राष्ट्रपति पौडेल
आइतबार, वैशाख २४, २०८०
राष्ट्रपति पौडेलले आइतबार कानुन बिज्ञहरूसॉग छलफल गर्न लागेका छन । राष्ट्रपतिले आइतबार दिउँसो कानुन बिज्ञहरूसंग छलफल गर्न लागेको जानकारी राष्ट्रपतिको सचिवालयले गराएको छ ।
मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु
आइतबार, वैशाख २४, २०८०
हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
मलेसियामा यसरी मनाईयो बुद्द जयन्ती
शनिबार, वैशाख २३, २०८०
कार्यक्रमका अतिथिहरु मध्ये दत्तुक डा. केके चाईले निमन्त्रणाप्रति कृतज्ञता व्यक्त गर्दै बुद्धका शिक्षाको महत्वबारे बताए । उनले २० भन्दा बढी पटक नेपाल र लुम्बिनी भ्रमण गरिसकेको र त्यसलाई निरन्तरता दिने योजना रहेको बताए ।
जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट सेवा शुरू गर्यो ( तस्बिरहरू सहित )
शनिबार, वैशाख २३, २०८०
संस्था शुरूवातको दिन सस्थामा नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नायक बिश्व बस्नेत र गायक धर्मेन्द्र सेवान लगायतका बिभिन्न क्षेत्र, तह र तप्काका ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


