निःशुल्क एम्बुलेन्स सेवा दिने बालेन शाहको घोषणा
आइतबार, वैशाख ३१, २०८०
अष्ट्रेलियाका राजुले चलचित्र शायद ३ बनाउंने
शनिबार, वैशाख ३०, २०८०
यम प्रसाद ओलीको प्रोडक्शन डिजाइनर रहेको शायद -३ को असी प्रतिशत छायांकन अष्ट्रेलियाका बिभिन्न शहर र बीस प्रतिशत नेपालमा हुने जानकारी दिइएको छ । चलचित्रका कलाकार र अन्य प्राबिधिकहरूको छनौट जारी रहेको छ ।
नेपालमा विश्वकप छनोटको आयोजना हुने
शनिबार, वैशाख ३०, २०८०
थप दुई टोली एसियाकै क्वालिफायर ए र क्वालिफायर बीबाट छनोट भएर आउनेछन् । खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
दुई वटा जहाज किन्दै नेपाल वायु सेवा निगम
शुक्रबार, वैशाख २९, २०८०
निगमले खरिद गर्ने यी दुई वटा जहाजल् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उड़ानहरू गर्ने बताईएको छ ।
भारत फर्किए आमिर, कारण यस्तो
शुक्रबार, वैशाख २९, २०८०
बताइए अनुसार उनि आफ्ना नजिकका एक साथीको निधन भएको खबर आएपछी शुक्रबार बिहान भारत फर्किएका हुन् । अब फेरि आमिर आउंछन कि आउंदैनन ? त्यो भने बताइएको छैन ।
हचुवाको भरमा निर्णय हुंदैन : उपेन्द्र यादव
शुक्रबार, वैशाख २९, २०८०
यादबले सहमति र सल्लाह गरेर ने सरकार चलाउंनु पर्ने अनि सरकारलाई निरन्तरता दिनु पर्ने आजको आबश्यकता भएको बताएका छन ।
दिपक मनाङे फेरि मन्त्री ,४ बजे शपथ
शुक्रबार, वैशाख २९, २०८०
गण्डकी प्रदेशको मन्त्री परिषदमा नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनेको छ । मनांगे एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन ।
हेर्नुस् १० तस्बिरमा साम्राज्ञी आर एल शाहलाई…
बिहीबार, वैशाख २८, २०८०
हेर्नुस् १० तस्बिरमा साम्राज्ञी आर एल शाहलाई…
मलेसियासँग नेपालले टी-२० सिरिज खेल्ने
बिहीबार, वैशाख २८, २०८०
मलेसियामा आयोजना हुने टी-२० सिरिजमा नेपाल पनि सहभागिता हुने भएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग टी-२० सिरिज खेल्ने भएको जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले गराएको छ ।
लडाकुको नाममा माओवादीले आफैँ पैसा खान खोजे : केपी ओली
बिहीबार, वैशाख २८, २०८०
‘राज्यको ढुकुटीमाथिको यस्तो भ्रष्टाचारको बारेमा खुलेर बिरोध मात होइन कि यसको अख्तियारले छानबिन पनि गर्नुपर्छ-‘ ओलीले भने ।
खाँणलाई निलम्बन गर्ने कि नगर्ने ? कांग्रेस पदाधिकारी बैठकले निर्णय गर्ने
बिहीबार, वैशाख २८, २०८०
यसैबीच महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।
साइबर ब्युरोमा आरजुको उजुरी
बुधबार, वैशाख २७, २०८०
सामाजिक सञ्जाल मार्फत दुई जनाबीच भएको कुराकानीमा आरजु र कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मञ्जु खाँणले पैसा लिएको उल्लेख भएको समाचारले यतिबेला बजार तताएको छ ।


