NRN
एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी 'हापा अवार्ड'द्वारा सम्मानित
एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी 'हापा अवार्ड'द्वारा सम्मानित हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै एनआरएनए मलेसियाका सचिव अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त गरेकोमा खुशी ब्यक्त गरे । उक्त अवार्डबाट सम्मानित हुने अधिकारी पहिलो नेपाली रहेका छन ।
चलचित्र विकास बोर्डले दाङमा 'राष्ट्रिय बाल चलचित्र महोत्सव' आयोजना गर्ने
चलचित्र विकास बोर्डले दाङमा 'राष्ट्रिय बाल चलचित्र महोत्सव' आयोजना गर्ने बालबालिकाहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडी बढाउने, बालबालिकाहरुलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनिहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुऱ्याउने, आदि उद्देश्यहरुका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो।
राप्रपाको बैठक बुधबारसम्म चल्ने
राप्रपाको बैठक बुधबारसम्म चल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक शुरू भएको छ । बैठक बुधबारसम्म चल्ने जानकारी दिइएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले छलफल गर्ने बताइएको छ ।
किन चल्यो अष्ट्रेलियामा जारी ? ५१ औं दिन मनाउंने तयारीमा…..॥
किन चल्यो अष्ट्रेलियामा जारी ? ५१ औं दिन मनाउंने तयारीमा…..॥ दर्शकहरूले चलचित्रमा कृत्रिम केही पाउंनु भएन । आफ्नो पन र आभाष नै यो चलचित्र मन पराईंनुको कारण हो -‘ चलचित्र जारीको अष्ट्रेलिया बितरकको भनाई छ ।
राष्ट्रिय बिज्ञापन संघ द्धारा बिज्ञापन एकद्वार नीतिको बिरोध
राष्ट्रिय बिज्ञापन संघ द्धारा बिज्ञापन एकद्वार नीतिको बिरोध सरकारी निकाय बिज्ञापन बोर्डले आफै बिज्ञापन व्यवसायको रोजिरोटी खोस्ने गरी व्यापार गर्न खोजिनुले तानाशाही र निरंकुश तन्त्रको झल्को दिएको भन्दै त्यो नागरिकको स्वतन्त्र व्यवसायीक सेवा गर्ने अधिकार कुन्ठित गर्नु सरह भएको टिप्पणी गरिएको छ । नेपाल बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आन्दोलनरत एजेन्सीहरुको छाता संगठनहरु संग क्षलफल भईरहेको पनि बताएका...
अष्ट्रेलियाको दौडमा गोरखाका  नेपाली
अष्ट्रेलियाको दौडमा गोरखाका नेपाली अष्ट्रेलियामा गएर नेपाली झण्डा उचालेर प्रतियोगी बन्न पाएकोमा बगालेले गौरबको महशुष गरेका छन । मनोरम दृश्यमा गरिएको यो प्रतियोगिता १००० किलो मिटरको थियो भने ब्लु माउन्टेन क्षेत्रमा रहेको उकालो र ओरालो स्थानहरूमा यो प्रतियोगिताको आयोजना गरिएको थियो ।
स्पेनको भब्य घोडादौड र सांस्कृतिक कार्यक्रममा      घन्कियो कुटुमा कुटु…..( तस्बिरहरू सहित )
स्पेनको भब्य घोडादौड र सांस्कृतिक कार्यक्रममा घन्कियो कुटुमा कुटु…..( तस्बिरहरू सहित ) कार्यक्रममा विश्वविद्यालय र नेपाली डायस्पोराका ८० स्वयंसेवकहरू थिए जसले कार्यक्रमलाई सुचारु रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रम खेलकुद, संस्कृति र जलवायु परिवर्तन जोगाउन चेतनामूलक रहेकोमा उपस्थित अतिथि तथा सहभागीहरुद्वारा व्यापक रूपमा प्रशंसा गरिएको थियो ।
रायमाझी सरकारी वकिलको कार्यालय
रायमाझी सरकारी वकिलको कार्यालय सोमबार अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।
अष्ट्रेलियामा प्रसाद -२ को चर्चा चुलिंदै….॥
अष्ट्रेलियामा प्रसाद -२ को चर्चा चुलिंदै….॥ यतिबेला अष्ट्रेलियामा रहेको नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले यस्तै साहसीक कार्य गरेर समग्र नेपाली चलचित्र क्षेत्रबाट स्याबासी र वाहवाही कमाईरहेका छन । यो प्रसंग र बिषय हो चलचित्र प्रसाद २ को ।समय समयमा अष्ट्रेलियाका बिभिन्न शहरहरूमा त्यहां रहनु हुने नेपालीहरूले प्राइभेट शो मार्फत नेपाली चलचित्रहरु हेर्दे आइरहनु भएको छ । नेपाली...
एनआरएनए कतारमा १२ हजार बढी सदस्य
एनआरएनए कतारमा १२ हजार बढी सदस्य यसै गरी गैह् आबासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको दशौ रास्ट्रिय महाधिवेशनको निर्वाचन १४ जुलाई र महाधिवेशन समारोह २८ जुलाईमा हुने भएको छ ।
प्रदीप खड्का बने ब्रान्ड एम्बास्डर बेलाको ब्रान्डका २८ प्रोडक्ट आयो
प्रदीप खड्का बने ब्रान्ड एम्बास्डर बेलाको ब्रान्डका २८ प्रोडक्ट आयो कम्पनीले फ्रिज, आइरन, वासिङ मेसिन, भ्याकुम मेसिन लगायत सबै गुणस्तरीय उपकरण सस्तो र सुलभ दरमा नेपालमा उपलब्ध गराएको छ । कन्ट्री सेल्स म्यानेजर लक्ष्मण सापकोटाले ग्राहकको सन्तुष्टिलाई प्राथकितामा राखिने बताउँदै अगाडि भने-‘ हामीले २८ वटा प्रोडक्टको बिक्रीवितरण सुरु गरेका छौं-‘ आइकेबिएच ग्रुपका ब्रान्ड एम्बास्डर अभिनेता प्रदीप खड्काले बेलाको ब्रान्डमा जोडिन...
Weather Update