नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर
सोमबार, जेठ २२, २०८०
बार्सिलोना पराजित, रियलको बराबरी
सोमबार, जेठ २२, २०८०
बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरे साथै साउदी अरबियन क्लब जाने चर्चा भइरहेकाे छ ।
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
सोमबार, जेठ २२, २०८०
तर, बिपक्ष दलले नमानेपछि संसद सोमबारसम्मका लागि स्थगित भएको थियो । आइतबार स्थगित भएको संसद सोमबार सन्चालन हुन लागेको हो । सोमबार पनि संसद चल्ने हो कि होइन निश्चित छैन ।
दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने
आइतबार, जेठ २१, २०८०
राष्ट्रीय टिमका सन्दिप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउंने तयारी गरेको चर्चा यतिबेला खेल क्षेत्रमा बढिरहेको छ ।
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित
आइतबार, जेठ २१, २०८०
यसरी बैठक स्थगित भएपछि आइतबार तय गरिएकाे कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।
सामाजिक दायित्व पुरा गर्दै शहिद मेमोरियल अस्पताल
आइतबार, जेठ २१, २०८०
निर्देशक जितेन्द्र श्रेष्ठले जनताको धर आँगनमा नै आएर बिरामीको सेवा गर्न पाउँदा आफू भाग्यमानी भएको अनुभुती भएको बताउंनु भयो ।
आइतबार एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने
आइतबार, जेठ २१, २०८०
जानकारी दिइए अनुसार बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल गरिने भएको छ ।
अष्ट्रेलियामा बढ्यो कामदारको तलब
शनिबार, जेठ २०, २०८०
आयोगले विशेषगरी न्यून तलब पाउनेलाई आधारभूत आर्थिक आवश्यकता पूरा गर्ने क्षमतामा विचार गरेको उनले बताए । स्रोत : केबीसी खबर डट कम डट एयू
भारतमा रेल दुर्घटना २३३ जनाको मृत्यु
शनिबार, जेठ २०, २०८०
घाइतेहरूको गोलापुरको एक अस्पताल र बालासोरको मेडिकल कलेजमा उपचार भइरहेको।
बर्दियाबाट ‘ह्यासट्याग माया’ को छायांकन सुरु
शनिबार, जेठ २०, २०८०
यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।
सुनको मूल्यमा नयाँ रेकर्ड
शुक्रबार, जेठ १९, २०८०
यतिबेला सुनकाे मूल्य प्रतितोला एक लाख १३ हजार तीन सय पुगेको छ।
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित
शुक्रबार, जेठ १९, २०८०
एन्फाले बिज्ञप्ती जारी गर्दै ए डिभिजन क्लबहरुले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गरेर राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरेको बताएकाे हाे ।
अब उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नु पर्ने
शुक्रबार, जेठ १९, २०८०
सूचनाको बेवास्ता गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही गरीने जानकारी समेत महानगरपालिकाले दिएको छ ।


