महानायक राजेश हमाल न्यूयोर्कमा ( तस्बिरहरू सहित )
शुक्रबार, जेठ २६, २०८०
विश्व वातावरण दिवसकाे अवसरमा द इ बाइक स्टेशनले विभिन्न ब्राण्ड र माेडलका साइकलहरूमा नगद छुट
बिहीबार, जेठ २५, २०८०
जेठ २६ गते सम्म मात्र रहेकाले ९८०१३६०६७४ मा सम्पर्क गरी बुक गर्न प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ ।
बिहिबार, कुन मुद्रा कतिमा हुदैंछ त किन बेच ?
बिहीबार, जेठ २५, २०८०
मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ६६ पैसा र बिक्रीमा २८ रुपैयाँ ७९ पैसा पाइन्छ।
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाईंने
बिहीबार, जेठ २५, २०८०
कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने सरकारको चेतावनी छ ।
रास्वपा सांसदकाे प्रश्न : याे कस्ताे बजेट ?
बुधबार, जेठ २४, २०८०
गरिबहरुलाई बढी कर लगाउने, यो स्वीकार्य छैन’ सांसद श्रेष्ठले भनिन्।
एकदिवसीय सिरिज श्रीलंकाकाे हातमा
बुधबार, जेठ २४, २०८०
११७ रनको लक्ष्य श्रीलंकाले १६ ओभरमा १ विकेट गुमाएर पार गर्यो। उसका लागि पथुन निसंकाले ५१ रन र दिमुख करुणारत्नेले नटआउट ५६ रन जोडे।
प्रतिनिधि सभामा बजेटमाथिको छलफल
बुधबार, जेठ २४, २०८०
अन्य विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा राखेका छन्।
आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड
बुधबार, जेठ २४, २०८०
संसद् सचिवालयले जानकारी दिएका छन् ।
कोशी प्रदेशमा २ मन्त्रीकाे राजीनामा
मंगलबार, जेठ २३, २०८०
संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।
क्यानाडामा गुञ्जिदै प्रकाश सपुत
मंगलबार, जेठ २३, २०८०
मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्क्वेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।
प्रतिनिधि सभा बैठक सुरू भयाे
मंगलबार, जेठ २३, २०८०
एमालेले बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै विरोध गरेका छन्।
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट
मंगलबार, जेठ २३, २०८०
समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् भने दोस्रो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नुपर्ने छ ।
अमेरिकी डलर बढेसँगै बढ्यो युरो र क्यानेडियन डलरको भाउ
मंगलबार, जेठ २३, २०८०
आज क्यानेडियन डलरअघिल्लो दिनको तुलनामा २७ पैसाले बढेर एकको खरिदमा आज ९८ रुपैयाँ १५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५९ पैसा भइरहेकाे छ।


