दिपक मनाङे फेरि मन्त्री ,४ बजे शपथ
शुक्रबार, वैशाख २९, २०८०
हेर्नुस् १० तस्बिरमा साम्राज्ञी आर एल शाहलाई…
बिहीबार, वैशाख २८, २०८०
हेर्नुस् १० तस्बिरमा साम्राज्ञी आर एल शाहलाई…
मलेसियासँग नेपालले टी-२० सिरिज खेल्ने
बिहीबार, वैशाख २८, २०८०
मलेसियामा आयोजना हुने टी-२० सिरिजमा नेपाल पनि सहभागिता हुने भएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग टी-२० सिरिज खेल्ने भएको जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले गराएको छ ।
लडाकुको नाममा माओवादीले आफैँ पैसा खान खोजे : केपी ओली
बिहीबार, वैशाख २८, २०८०
‘राज्यको ढुकुटीमाथिको यस्तो भ्रष्टाचारको बारेमा खुलेर बिरोध मात होइन कि यसको अख्तियारले छानबिन पनि गर्नुपर्छ-‘ ओलीले भने ।
खाँणलाई निलम्बन गर्ने कि नगर्ने ? कांग्रेस पदाधिकारी बैठकले निर्णय गर्ने
बिहीबार, वैशाख २८, २०८०
यसैबीच महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।
साइबर ब्युरोमा आरजुको उजुरी
बुधबार, वैशाख २७, २०८०
सामाजिक सञ्जाल मार्फत दुई जनाबीच भएको कुराकानीमा आरजु र कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मञ्जु खाँणले पैसा लिएको उल्लेख भएको समाचारले यतिबेला बजार तताएको छ ।
पूर्ब गृहमन्त्री खाण पक्राउ
बुधबार, वैशाख २७, २०८०
ण बुधबार विहान आफ्नै निवासबाट नै पक्राउ परेका हुन । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए भने प्रहरीले बोलाउंने समयमा आफू प्रहरी समक्ष हाज़िर हुने गरेर् खाणले मंगलबार मात्र प्रहरी समक्ष हस्ताक्षर गरेका थिए ।
प्रि - बजेटबारे बुधबार अर्थमन्त्रीले जवाफ दिने
बुधबार, वैशाख २७, २०८०
प्रि-बजेटको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूलो जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । जेठ १५ गते बजेट प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
रायमाझीको घरमा प्रहरीको छापा
मंगलबार, वैशाख २६, २०८०
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा अनुसन्धानका लागि सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । रायमाझी भने फरार रहेका छन ।
प्रबासी नेपालीको सफलता : बेलायत निबासी दिपेन्द्र अब हिमालय जेटको सन्चालक
सोमबार, वैशाख २५, २०८०
बेलायत निबासी एउटा प्रबासी नेपाली ठिटोको यस्तो छलांगको तारिफ गरिएको छ ।
स्वर्णिम वाग्लेले भने ' नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनले मूलुक पिडित भएको छ '
सोमबार, वैशाख २५, २०८०
प्रतिनिधि सभामा बोल्दै वाग्लेले मूलुकको अर्थतन्त्रको बारेमा आफूले नेपाली कांग्रेसको घोषणा पत्रमा पनि केही लेखेको र त्यसलाई मनन गर्न अर्थ मन्त्रीलाई सुझाब पनि दिएका छन -‘ नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनले मूलुक पिडित भएको छ । यसतर्फ सबै सचेत रहेर आर्थिक क्षेत्र चलायमान बनाउंनु पर्ने भएको छ -‘ उनले सुझाए...
आज संवैधानिक परिषदको बैठक बस्ने, प्रधानन्यायाधीश नियुक्त हुन सक्ने
सोमबार, वैशाख २५, २०८०
अन्तत: त्यही बार्तापछी सोमबार साज संवैधानिक परिषद्को बैठक बस्न लागेको बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार आज बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ। प्रधानन्यायाधीश नियुक्ति चांडो गर्न दवाब दिंदै नेपाल बैंकले पटक पटक आन्दोलन गर्दै आइरहेको छ ।


