राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित
शुक्रबार, जेठ १९, २०८०
अब उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नु पर्ने
शुक्रबार, जेठ १९, २०८०
सूचनाको बेवास्ता गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही गरीने जानकारी समेत महानगरपालिकाले दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर जानु हुंदै
शुक्रबार, जेठ १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्कदै हुनुहुन्छ ।
नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र भण्डारणका परियोजना बनाउन समझदारी
बिहीबार, जेठ १८, २०८०
यसैगरी नेपाल र भारतबीच अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउने सम्बन्धमा पनी समझदारी भएको बताइएकाे छ ।
‘परस्त्री’को पहिलो गीत सार्वजनिक
बिहीबार, जेठ १८, २०८०
खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमाको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ । सिनेमाको प्राविधिक काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।
युग नायिका बिपना थापा १६ बर्षपछी अभिनयमा फर्कंदै
बिहीबार, जेठ १८, २०८०
यसैबीच १६ बर्षपछी अभिनेत्री बिपना थापा नेपाली चलचित्र अभिनयमा फर्किएकी छन । उनी हरिहर अधिकारी र निता ढुंगानाले बनाउन लागेको चलचित्र ह्रस्व दिर्घबाट अभिनयमा फर्कन लागेकी हुन ।
बिहीबार दुई प्रधानमन्त्रीबीच उच्चस्तरीय भेटवार्ता हुने
बिहीबार, जेठ १८, २०८०
त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्रीले बिहीबारै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री प्रचण्डले आजै साँझ नेपाल र भारतका उद्योगी, व्यवसायीलाई...
अन्तत: नागरिकता विधेयक प्रमाणीकरण: एनआरएनएले गर्यो स्वागत
बुधबार, जेठ १७, २०८०
एनआरएनएले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको हो -‘ गैह् आबासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग अब प्रशस्त मिलेको छ -‘ संघका कार्यकारी अध्यक्ष डा...
प्रधान मन्त्रीलाई भारतमा स्वागत ( तस्बिर सहित )
बुधबार, जेठ १७, २०८०
दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी र नेपाली राजदूत शंकर शर्मालगायतले स्वागत गर्नुभएको छ ।
शहिद मेमोरियल अस्पतालद्दारा गणतन्त्र दिबसको अबसरमा निःशुल्क स्वास्थ्य परिक्षण
सोमबार, जेठ १५, २०८०
यसै गरी निःशुल्क स्वास्थ्य शिबिरमा मधुमेह तथा थाईराईड रोग, नाक कान तथा घांटी रोग, बाल रोग, मुटु रोग, छाला तथा योन रोग, लगायत ल्याब, भिडियो एक्स रे,औषधि बितरणका सेवाहरू पनि प्रदान गरिएको थियो । निःशुल्क रूपमा बाह्र सय जनालाई सेवा प्रदान गरिएको अस्पतालका सहायक प्रबन्ध निर्देशक डा जितेन्द्र श्रेष्ठले जानकारी...
आज सोह्रौ गणतन्त्र दिबस, भब्य कार्यक्रम गरिंदै
सोमबार, जेठ १५, २०८०
जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाईंदै आइएको छ । यसैबीच सरकारले टुँडिखेलमा औपचारिक समारोह गरी गणतन्त्र दिवस मनाउँने भएको छ।
रेशम चौधरीले पाए कैद माफी
आइतबार, जेठ १४, २०८०
मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीके कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


