NRN
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला
तिलोत्तमामा निजी क्षेत्रको लगानीमा बन्ने भयो २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले यो रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने बताए ।
कांग्रेसले  तोक्याे पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति
कांग्रेसले तोक्याे पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति सभापति देउवा नफर्कुन्जेलसम्माका लागि पार्टीको विधानअनुसार पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।  
बजारमा बुधबार सुनको भाउमा  गिरावट
बजारमा बुधबार सुनको भाउमा गिरावट चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५  रुपैयाँ  कारोबार भइरहेकाे छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेकाे थियो।
राष्ट्रपति  अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले हाल राष्ट्रपति रामचन्द्र पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
मंगलबार बालुवाटारमा  के भयो ?
मंगलबार बालुवाटारमा के भयो ? यस्तो अबस्थामा इगो भन्दा पनि सहमती र छलफलबाट सबै एकै स्थानमा आउंनु पर्ने कुरा तर्फ जोड दिइएको थियो ।
भाइले गरे दाइको हत्या
भाइले गरे दाइको हत्या घरका अन्य सदस्यहरु सुतिसकेकाले घटना भएको थाहा नपाएपछि आज बिहान ८:२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।
मंगलबार यी प्रदेशमा वर्षाको सम्भावना
मंगलबार यी प्रदेशमा वर्षाको सम्भावना साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।
मंगलबार अमेरिकी डलरको भाउ घटे सँगै बढ्याे युरोपियन युरो र क्यानेडियन  डलर
मंगलबार अमेरिकी डलरको भाउ घटे सँगै बढ्याे युरोपियन युरो र क्यानेडियन  डलर मंगलबार क्यानेडियन डलरको भाउ अघिल्लो दिनको तुलनामा १४ पैसा बढेर आज क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रुपैयाँ २६ पैसामा काराेबार भइरहेकाे छ । 
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।विश्वकप छनोट भने १८ जुन-९ जुलाईमा हुनेछ ।
अर्थमन्त्री भन्छन् :  बजेट गाह्राे समयमा आएकाे हाे
अर्थमन्त्री भन्छन् : बजेट गाह्राे समयमा आएकाे हाे उनले वैदेशिक अनुदानका लागि प्रतिबद्धता आएको दाबी समेत गरे ।
साेमबार  नेपाली बजारमा सुन तथा चाँदीको मूल्य
साेमबार  नेपाली बजारमा सुन तथा चाँदीको मूल्य आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। 
Weather Update