प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
बिहीबार, असार १४, २०८०
१४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश
बिहीबार, असार १४, २०८०
दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् र फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।
बिहीबार विदेशी मुद्राको विनिमय दर
बिहीबार, असार १४, २०८०
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
एसिसी पुरुष यू–१६ इस्टर्न जोन कपकाे सेमिफाइनलमा नेपाल
बुधबार, असार १३, २०८०
थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २ र २ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १ र १ विकेट लिएका थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठकाे पाँच दिने भ्रमण चीनमा
बुधबार, असार १३, २०८०
नारायणकाजी श्रेष्ठले भ्रमणको क्रममा श्रेष्ठले भूकम्पपछि पुननिर्माण भएक यींग्छु भूकम्पस्थल र जिपिङ्गपुस्थित हाइड्रो जक्सन तथा दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच शिष्टाचार भेटवार्ता
बुधबार, असार १३, २०८०
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।
बुधबार विदेशी मुद्रा विनिमय दर
बुधबार, असार १३, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ।
सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदै छ काराेबार ?
बुधबार, असार १३, २०८०
मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएकाे चाँदी बुधबार पनि साेहि मूल्यमा कारोबार भइरहेको छ।त्यस्तै ,बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
संसदमा अर्थमन्त्रीले भने, जिल्ला निर्वाचन कार्यालय खारेज गर्दैनौं
मंगलबार, असार १२, २०८०
‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज हुँदैन। म विश्वास दिलाउँछु,’ ।
ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक पक्राउ
मंगलबार, असार १२, २०८०
हाल कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित
मंगलबार, असार १२, २०८०
जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।
चलचित्र ‘दिमाग खराब’को छायांकन सकियो ,अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टको हातमा
मंगलबार, असार १२, २०८०
नेपालसंगै बिश्वभर एक साथ नेपाली चलचित्र रिलिज गर्ने उद्देश्य सहित आएको एमएसएम इन्टरटेन्मेन्ट आगामी दिनमा बिभिन्न माध्यम मार्फत नेपाली चलचित्रहरूलाई बिश्व मांझ पुर्याउंने योजनामा रहेको बुझिएको छ ।
यसरी हुँदै छ मंगलबार क्यानेडियन, अमेरिकी डलर र युरोपियन युरोकाे काराेबार
मंगलबार, असार १२, २०८०
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ ।


