NRN
प्रधानमन्त्री प्रचण्ड भन्छन् ,  गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ
प्रधानमन्त्री प्रचण्ड भन्छन् , गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले पहिलो भेटदेखि अन्तिम भेटसम्ममा आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताउनुभयाे ।
सोमबार  नेपाली बजारमा सुनको मूल्य सामान्य घट्दा, चाँदी स्थिर
सोमबार  नेपाली बजारमा सुनको मूल्य सामान्य घट्दा, चाँदी स्थिर आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
टस जितेर यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल
टस जितेर यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्सन झा, करन केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल रहेका छन् ।
बढ्यो सुन–चाँदीको मूल्य
बढ्यो सुन–चाँदीको मूल्य शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेकाे चाँदी प्रतितोला १० रुपैयाँ बढेरआइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
‘प्रचण्ड’ भन्छन् , तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने
‘प्रचण्ड’ भन्छन् , तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने प्रचण्ड’ले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्लेश्यले अघि बढ्नुको विकल्प नभएको दोहोर्‍याए ।
अष्ट्रेलियाको अध्यक्षमा  डिला खरेललाई किन जिताउंने….?
अष्ट्रेलियाको अध्यक्षमा डिला खरेललाई किन जिताउंने….? ‘एनआरएन सबैको साझा संगठन हो, यसलाई गैरराजनीतिक रुपमा सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ’, उनले भने जति गरे राम्रै गरे । अझै गर्नुपर्ने काम धेरै छन् । तीमध्येको एउटा काम हो, अष्ट्रेलिया जाने विद्यार्थीहरुले भोग्नुपर्ने समस्याको सामाधान -‘ त्यस तर्फ म दिलो ज्यानले...
ओली समक्ष माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे साथ
ओली समक्ष माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे साथ जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’
पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरू
पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरू राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यमन्त्रीहरू, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।
अध्यक्ष ओली भन्छन्: नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण ,यो देश कृषिप्रधान देश हो
अध्यक्ष ओली भन्छन्: नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण ,यो देश कृषिप्रधान देश हो उक्त कार्यक्रममा पछि, उनी आज दिउँसो धान रोप्ने कार्यक्रममा सहभागी हुने पनि उनले बताए । 
आज कतिमा साटिन्छन्, विदेशी मुद्रा
आज कतिमा साटिन्छन्, विदेशी मुद्रा शुक्रबार बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ०७ पैसामा काराेबार भरहेको छ ।
यस्तो छ श्रृजनाको ‘शिकार’ बनेका राजका कुरा ?
यस्तो छ श्रृजनाको ‘शिकार’ बनेका राजका कुरा ? गीतमा राजलाई सेलिब्रेटी देखि सबैले चिन्ने तर कसैलाई मतलब नगरी हिड्ने युवकको रुपमा चित्रण गरिएको छ । गीतको भिडियोका निर्देशक नरेश नाथ योगी हुन् ।
ओली भन्छन् , सरकार गुरु कुट्नेको संरक्षणमा लाग्नु गलत
ओली भन्छन् , सरकार गुरु कुट्नेको संरक्षणमा लाग्नु गलत त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’
Weather Update