कलाकारितामा अगाडि बढ्दै त्रिपाठी र अधिकारी
बुधबार, असार २०, २०८०
फस्ट गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२२ सम्पन
बुधबार, असार २०, २०८०
यसका साथै गीतसंगीत विधा मार्फत योगदान गर्नुहुने व्यक्तित्वहरू शंकर बि.सी., अष्ट लामा, रमा थापा, जितेन तामाङ लामा, राम कुमार नेपाली, अमृत भारतीका साथै फोटोग्राफर युनिक पौडेल, महम्मद जलिम र केशव पाण्डे लगायत रहनु भएको छ ।
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिप्रति एमालेले संसदीय दलमा छलफल गर्ने
बुधबार, असार २०, २०८०
बर्ताौलाले, बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित समसामयिक विषयमा छलफल हुने बताए । उनले आजै बस्ने प्रतिनिधिसभाको बैठकमा पनि यो विषयलाई गम्भिरतापूर्वक राख्ने बताए ।
एमाले अध्यक्ष ओलीको कार्यकर्तालाई निर्देशनः बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनु
बुधबार, असार २०, २०८०
बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषयमा पनि ओलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको विदेशी मुद्राको विनिमय दर
बुधबार, असार २०, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ ।
सुन–चाँदीको बढ्याे मूल्य, कतिमा हुँदै छ काराेबार ?
बुधबार, असार २०, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अर्थमन्त्री डा. महत भन्छन्, अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ
मंगलबार, असार १९, २०८०
विदेशी मुद्रा सञ्चिति विप्रेषण मात्र वा अन्य स्रोत पनि छन् भन्ने प्रश्न गर्दै समिति सदस्यहरुले स-साना आयोजनामा बजेट छरेका कारण प्रतिफल प्राप्तिमा कठिनाइ हुने धारणा राखे ।
नेपालले उचाल्यो तेस्रो पटक एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि
मंगलबार, असार १९, २०८०
नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए । निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।
मंगलबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य
मंगलबार, असार १९, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
जापानकी संगीता दिदी अनि संगीता जी…। चर्चामा उनको उमेदवारी..॥
मंगलबार, असार १९, २०८०
सामाजिक काम गर्छु भनेपछी संगीता अधिकारीले जनाएको सशक्त उपस्थिति र लगाब सांच्चै स्वागत योग्य छ ।
यस्ता ब्यक्तिको संस्थामा खाँचों छ र संगीता आउंनै पर्छ -‘ जापानमा रहनु हुने नेपालीहरूको बिचार छ ।
नरेनको शानदार शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य
मंगलबार, असार १९, २०८०
उपाधि जित्न सफल भए नेपालले एसिसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गर्नेछ।
नेपाल एसिसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा
सोमबार, असार १८, २०८०
सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए । १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ९७ रनमै अलआउट भयो।
प्रधानमन्त्री ‘प्रचण्ड’काे चीन भ्रमण तयारी
सोमबार, असार १८, २०८०
परराष्ट्रमन्त्रीले उत्तरी छिमेकी चीन विश्वव्यापी रूपमा शक्तिशाली राष्ट्रका रूपमा उदाँइरहेको भन्दै त्यसको सकरात्मक सदुपयोग गर्न सकिने बताए ।


