नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै
बिहीबार, असार २८, २०८०
आज कुन मुद्रा कतिमा काराेबार हुँदैछ?
बिहीबार, असार २८, २०८०
आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८९ पैसामा काराेबार भइरहेकाे छ ।
नेपाली बजारमा बिहीबार पनि बढ्याे सुन–चाँदीको मूल्य
बिहीबार, असार २८, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पत्नी सीतालाई प्रधानमन्त्री ‘प्रचण्ड’सहित दुई छाेरीहरुले दिए दागबत्ती
बुधबार, असार २७, २०८०
ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु दाहाल, गंगा दाहाल, बुहारी सिर्जना त्रिपाठी र बिना मगर त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली दिएका थिए।
पत्नी सीता दाहालको अन्तिम बिदाइमा 'प्रचण्ड'ले ओढाए पार्टीको झण्डा
बुधबार, असार २७, २०८०
जनयुद्धमा उनले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट र विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको माओवादीले जनाएको छ ।
'प्रचण्ड' पत्नी सीता दाहालको निधनपछि संसदीय समितिका बैठकहरू स्थगित
बुधबार, असार २७, २०८०
अर्थ समितिको बैठक आज बिहान ११ः०१ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।
भेटघाट अब गैह्री धारामा पनि
बुधबार, असार २७, २०८०
उनले यो वर्षभित्र भेटघाटको थप तीन स्थानमा शाखा विस्तार गर्ने आफूहरुको योजना रहेको बताएका छन ।
बढ्यो सुनचाँदीकाे मूल्य, तोलाकाे कतिमा हुँदैछ कारोबार ?
बुधबार, असार २७, २०८०
त्यसैगरी, आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन
बुधबार, असार २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।
कागेश्वरीमा एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ
मंगलबार, असार २६, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापालाई नियन्त्रणमा लिएको हो ।
सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
मंगलबार, असार २६, २०८०
मनाङ एयरको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु सवार थिए ।
मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर खोज्न काठमाडौँबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइँदै
मंगलबार, असार २६, २०८०
मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो । हेलिकप्टरमा ६ जना सवार छन् ।
काठमाडौंका लागि सोलुबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन
मंगलबार, असार २६, २०८०
अहिलेसम्म त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने भएपनि हेलिकप्टर सम्पर्कमा नआए पछि अहिले स्याटेलाइट माध्यमबाट सम्पर्कको प्रयास भइरहेको एक कर्मचारीले बताए ।


