जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज
बुधबार, असार ६, २०८०
श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा
बुधबार, असार ६, २०८०
घाइते भएका उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई हेलिकोप्टरमै कोहलपुरमा उपचार भइरहेको छ।
बागलुङमा जीप दुर्घटना ,दुई जनाको मृत्यु
बुधबार, असार ६, २०८०
प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।
साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा आज नेपाल र कुवेत भिड्दै
बुधबार, असार ६, २०८०
नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स रहेेका छन्।दुवै समूहका दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। साफ च्याम्पियनसिप फाइनल असार १९ मा हुनेछ।
बुधबार, विदेशी मुद्राको विनिमय दर कति छ ?
बुधबार, असार ६, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ ।
अमेरिकाद्धारा नेपाललाई २०८ रनको लक्ष्य
मंगलबार, असार ५, २०८०
ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट शुरुवात
मंगलबार, असार ५, २०८०
नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछानेरहेका छन् ।
‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समावेश
मंगलबार, असार ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा त्यो नक्साको विषयमा गम्भीरतापूर्वक प्रश्न नउठाएको भन्दै संसदमा समेत आलोचना भएको थियो ।
नेपाल र भुटान बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा खेल्दै
मंगलबार, असार ५, २०८०
भुटानले सुरुवात खेलमा नेपाललाई हराएर दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई पनि हराएको थियो । त्यसपछि पछिल्लो बंगलादेश र पाकिस्तानसँगकाे दुवै खेलमा भुटान पराजित भएको थियो ।
मंगलबार सुन र चाँदीको मूल्य घट्याे
मंगलबार, असार ५, २०८०
सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेकाे चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँ मा कारोबार भइरहेको छ ।
एमबाप्पेको गोल नै बन्याे फ्रान्सको जितकाे निर्णायक
मंगलबार, असार ५, २०८०
यस जितले फ्रान्स समूह ‘बी’ मा चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ग्रीस ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
प्रहरीको नियन्त्रणमा उपप्राध्यापक चलाउने
सोमबार, असार ४, २०८०
सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको पत्र आइतबार काठमाडौं जिल्ला अदालत पुगेसँगै मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने काठमाडौं जिल्ला अदालत पुगेका प्रेम चलाउनेले बताए।
बेलायतकी लक्ष्मी अब चलचित्र क्षेत्रतिर , न्यू लक्ष्मी ज्वेलर्सको चर्चा चुलिंदै
सोमबार, असार ४, २०८०
लक्ष्मीले अब आफू ब्यापार ब्याबसायसंगै बिभिन्न बिधा , क्षेत्र र पेशामा लागि पर्दै जाने जानकारी दिएकी छन् ।


