NRN
ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक पक्राउ
ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक पक्राउ हाल कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । 
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।
चलचित्र ‘दिमाग खराब’को छायांकन सकियो ,अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टको हातमा
चलचित्र ‘दिमाग खराब’को छायांकन सकियो ,अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टको हातमा नेपालसंगै बिश्वभर एक साथ नेपाली चलचित्र रिलिज गर्ने उद्देश्य सहित आएको एमएसएम इन्टरटेन्मेन्ट आगामी दिनमा बिभिन्न माध्यम मार्फत नेपाली चलचित्रहरूलाई बिश्व मांझ पुर्याउंने योजनामा रहेको बुझिएको छ ।
यसरी हुँदै छ मंगलबार क्यानेडियन, अमेरिकी डलर र युरोपियन युरोकाे काराेबार
यसरी हुँदै छ मंगलबार क्यानेडियन, अमेरिकी डलर र युरोपियन युरोकाे काराेबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ ।  
बढ्यो सुन–चाँदीको मूल्य
बढ्यो सुन–चाँदीको मूल्य मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने, रक्षामन्त्री खड्का
नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने, रक्षामन्त्री खड्का त्यसैले नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु,’।
नेपाली कांग्रेसकाे सदस्यता वितरण अनलाइर्नबाटै, सहज बनाउने तयारी
नेपाली कांग्रेसकाे सदस्यता वितरण अनलाइर्नबाटै, सहज बनाउने तयारी अनलाइनबाटै सदस्यता खुला गरिनेछ, पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको महामन्त्री गगन थापाले जारी गरेकाे सूचनामा बताइएकाे छ । 
सोमबार न्यायाधीश ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी हुने शाह विरुद्ध मुद्दा
सोमबार न्यायाधीश ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी हुने शाह विरुद्ध मुद्दा मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका थिए,यस्ताे अभिव्यक्ति संविधान विपरीत र कानुनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन् ।
कति पुग्याे डलरकाे मूल्य
कति पुग्याे डलरकाे मूल्य सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ। 
रास्वपा सांसद मनिष झा भन्छन् मुलुकमा उपराष्ट्रपति पद आवश्यक छैन
रास्वपा सांसद मनिष झा भन्छन् मुलुकमा उपराष्ट्रपति पद आवश्यक छैन सांसद मनिष झाकाे कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने बताए । 
मेयर शाह विरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी
मेयर शाह विरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी अधिवक्ता वर्षाकुमारी झाले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएता पनि इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिने जनाइएको छ । 
Weather Update