NRN
अध्यक्ष ओली भन्छन्: नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण ,यो देश कृषिप्रधान देश हो
अध्यक्ष ओली भन्छन्: नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण ,यो देश कृषिप्रधान देश हो उक्त कार्यक्रममा पछि, उनी आज दिउँसो धान रोप्ने कार्यक्रममा सहभागी हुने पनि उनले बताए । 
आज कतिमा साटिन्छन्, विदेशी मुद्रा
आज कतिमा साटिन्छन्, विदेशी मुद्रा शुक्रबार बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ०७ पैसामा काराेबार भरहेको छ ।
यस्तो छ श्रृजनाको ‘शिकार’ बनेका राजका कुरा ?
यस्तो छ श्रृजनाको ‘शिकार’ बनेका राजका कुरा ? गीतमा राजलाई सेलिब्रेटी देखि सबैले चिन्ने तर कसैलाई मतलब नगरी हिड्ने युवकको रुपमा चित्रण गरिएको छ । गीतको भिडियोका निर्देशक नरेश नाथ योगी हुन् ।
ओली भन्छन् , सरकार गुरु कुट्नेको संरक्षणमा लाग्नु गलत
ओली भन्छन् , सरकार गुरु कुट्नेको संरक्षणमा लाग्नु गलत त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’
प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता बालुवाटारमा भएकाे भेटमा समसामयिक विषयमा छलफल भएको तथा अध्यक्ष तिमिल्सिनाले  कैही दिनअघि चीन भ्रमणका क्रममा भएका भेटवार्ता र कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएकाे  तिमिल्सिनाको सचिवालयले बताएको छ। 
१४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश
१४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेश दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् र फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।
बिहीबार विदेशी मुद्राको विनिमय दर
बिहीबार विदेशी मुद्राको विनिमय दर भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   
एसिसी पुरुष यू–१६ इस्टर्न जोन कपकाे सेमिफाइनलमा नेपाल
एसिसी पुरुष यू–१६ इस्टर्न जोन कपकाे सेमिफाइनलमा नेपाल थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २ र २ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १ र १ विकेट लिएका थिए । 
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठकाे पाँच दिने भ्रमण चीनमा
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठकाे पाँच दिने भ्रमण चीनमा नारायणकाजी श्रेष्ठले भ्रमणको क्रममा श्रेष्ठले भूकम्पपछि पुननिर्माण भएक यींग्छु  भूकम्पस्थल र जिपिङ्गपुस्थित हाइड्रो जक्सन तथा  दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच शिष्टाचार भेटवार्ता प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।
बुधबार विदेशी मुद्रा विनिमय दर
बुधबार विदेशी मुद्रा विनिमय दर राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ।
सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदै छ काराेबार ?
सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदै छ काराेबार ? मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएकाे चाँदी बुधबार पनि साेहि मूल्यमा कारोबार भइरहेको छ।त्यस्तै ,बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Weather Update