कति छ आज विदेशी मुद्राको विनिमय दर
शुक्रबार, साउन ५, २०८०
७३ वृद्ध महिलालाई बसभित्रै बलात्कार गरेको आरोपमा दाङबाट २ जना पक्राउ
शुक्रबार, साउन ५, २०८०
प्रहरीका अनुसार वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस कारण एनआरएनए अष्ट्रेलियामा रोशन भट्टराई
शुक्रबार, साउन ५, २०८०
उम्मेदवारी घोषणा गर्दै भट्टराईले आफू अष्ट्रेलियाको नेपाली समाजको निम्ति कार्य गर्ने अनि नयां सोच , योजना र फलदायी बिचारलाई अगाडि बढाउने प्रतिबद्दता ब्यक्त गरेका छन् ।
जोख्न टक्सार महाशाखा लगियो विमानस्थलबाट बरामद सुन
बिहीबार, साउन ४, २०८०
सुन मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो।
सुरेन्द्र पाण्डे भन्छन्, शेरबहादुर डुबे गगन पनि डुब्छ
बिहीबार, साउन ४, २०८०
४८ देखि हामीले के-कसरी काम गर्यौँ, त्यसको फेहरिस्त सुनाउँ,” पनि भने ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारी राजदूतबीच भेटवार्ता
बिहीबार, साउन ४, २०८०
उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
बिहीबार, साउन ४, २०८०
अघिल्लो दिन चाँदी तोलाको १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ
बिहीबार, साउन ४, २०८०
काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा लिइएकाे र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् ।
बूढीगण्डकी जलविद्युत् आयोजना फिल्ड कार्यालय प्रधानमन्त्री 'प्रचण्ड'द्वारा उद्घाटन
बुधबार, साउन ३, २०८०
अहिले भने सरकारले पूर्वाधार विकास शुल्कका नाममा उक्त रकम उठाउँदै आएको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
बुधबार, साउन ३, २०८०
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ८३ पैसा र बिक्रीमा २८ रुपैयाँ ९६ पैसा पाइन्छ।
सिनामंगलमा फेला परेको ‘शंकास्पद वस्तु’, सेनाले गर्यो ‘डिस्पोज’
बुधबार, साउन ३, २०८०
शंकास्पद वस्तु डराउने हिसाबले राखिएको हुनसक्ने प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, ईश्वर र सुवासलाई कार्यवाहकको जिम्मा
बुधबार, साउन ३, २०८०
ओली यही साउन ८ गते स्वदेश फर्कने छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिइएकाे छ।
मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृतसँगै गर्याे अरू दुई निर्णय
बुधबार, साउन ३, २०८०
साथै मन्त्रिपरिषदले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।


