बलात्कारको घटना जोडिएपछि एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी
बिहीबार, असार २१, २०८०
राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्दै, एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
बिहीबार, असार २१, २०८०
यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ । बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
बढ्यो सुनको सुनचाँदीकाे मूल्य
बिहीबार, असार २१, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर
बिहीबार, असार २१, २०८०
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा पाइन्छ।
काजी लिम्बु गोल्डेन इन्टर्नेशनल फिल्म अवार्ड २०२२ बाट सम्मानित
बुधबार, असार २०, २०८०
बिगत २ दशक देखि निरन्तर चलचित्र कर्मलाइ आफ्नो मुल पेशा बनाउदै आउनु भएको लिम्बु चलचित्र क्षेत्रमा सम्भावना बोकेको युवा लेखक तथा निर्देशक हुन कार्यक्रममा सौगात मल्ल, रुबिना थापा, मिलन नेवार, शिव पारीयर, राजनराज सिवाकोटी, सुदर्सन थापा, पुरुशोत्तम प्रधान, सम्पदा मल्ल, मिथिला शर्मा लगायत का कलाकर्मीहरु बिभिन्न बिधामा समानित भएका थिए...
कलाकारितामा अगाडि बढ्दै त्रिपाठी र अधिकारी
बुधबार, असार २०, २०८०
आउदै गरेको २०२३ को Toronto Film Festival मा पनि उहाँहरु International Delegates को रुपमा उपस्थिति जनाउने कुरा उहाँहरु निकट साथीहरुले भनि रहेका छन् ।
फस्ट गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२२ सम्पन
बुधबार, असार २०, २०८०
यसका साथै गीतसंगीत विधा मार्फत योगदान गर्नुहुने व्यक्तित्वहरू शंकर बि.सी., अष्ट लामा, रमा थापा, जितेन तामाङ लामा, राम कुमार नेपाली, अमृत भारतीका साथै फोटोग्राफर युनिक पौडेल, महम्मद जलिम र केशव पाण्डे लगायत रहनु भएको छ ।
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिप्रति एमालेले संसदीय दलमा छलफल गर्ने
बुधबार, असार २०, २०८०
बर्ताौलाले, बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित समसामयिक विषयमा छलफल हुने बताए । उनले आजै बस्ने प्रतिनिधिसभाको बैठकमा पनि यो विषयलाई गम्भिरतापूर्वक राख्ने बताए ।
एमाले अध्यक्ष ओलीको कार्यकर्तालाई निर्देशनः बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनु
बुधबार, असार २०, २०८०
बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषयमा पनि ओलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको विदेशी मुद्राको विनिमय दर
बुधबार, असार २०, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ ।
सुन–चाँदीको बढ्याे मूल्य, कतिमा हुँदै छ काराेबार ?
बुधबार, असार २०, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अर्थमन्त्री डा. महत भन्छन्, अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ
मंगलबार, असार १९, २०८०
विदेशी मुद्रा सञ्चिति विप्रेषण मात्र वा अन्य स्रोत पनि छन् भन्ने प्रश्न गर्दै समिति सदस्यहरुले स-साना आयोजनामा बजेट छरेका कारण प्रतिफल प्राप्तिमा कठिनाइ हुने धारणा राखे ।
नेपालले उचाल्यो तेस्रो पटक एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि
मंगलबार, असार १९, २०८०
नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए । निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।


