शंकर पोखरेल भन्छन्, रास्वपाले चितवनमा ‘ब्लू बस’ चलाएर सस्तो राजनीति गर्न खोज्यो
बिहीबार, साउन १८, २०८०
सोह्रौँ पञ्चवर्षीय आवधिक योजना अवधारणापत्र स्वीकृत
बुधबार, साउन १७, २०८०
सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले डिजिटल डाटाबेस र इ–गभर्नेन्स (विद्युतीय सुशासन)लाई मुख्य प्राथमिकतामा राख्ने आयोगले बताउँदै आएको छ ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहण सारियो
बुधबार, साउन १७, २०८०
नयाँ मन्त्रीको सूचीमा एकीकृत समाजवादीबाट कमल जबेगु, काङ्ग्रेसबाट प्रदिप सुनुवार र सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम थिए ।
६ सय रुपैयाँले घट्याे सुनकाे मूल्य
बुधबार, साउन १७, २०८०
यस्तै, सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल जनाएको छ ।
डेङ्गु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द
बुधबार, साउन १७, २०८०
यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेंगु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
२२ गतेसम्मका लागि सूचना टाँसेर स्थगित प्रतिनिधि सभाको बैठक
मंगलबार, साउन १६, २०८०
अब प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजे बस्नेछ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भन्छन्, सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल
मंगलबार, साउन १६, २०८०
उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको र कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने पनि बताएका छन् ।
आज कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने अन्तिम दिन
मंगलबार, साउन १६, २०८०
सरकार बनाउन ४७ मत आवाश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबीच एकीकरण हुँदै
मंगलबार, साउन १६, २०८०
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले दुई पार्टीबीच एकीकरण घोषणा कार्यक्रम दिउँसो २ बजे राखिएको जानकारी दिए ।
नेपाली बजारमा सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
मंगलबार, साउन १६, २०८०
यस्तै, हिजाेकाे तुलनामा २५ रुपैयाँले बढेर चाँदीको आज तोलामा १४ सय ७५ रुपैयाँ भएको छ ।
सत्तारूढ दल माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा, विशेष महाधिवेशनबारे छलफल
सोमबार, साउन १५, २०८०
बैठकमा विशेष महाधिवेशनबारे पनि छलफल भएको बताइएको छ ।
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्ने
सोमबार, साउन १५, २०८०
केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्नेछ।
घट्यो सुनचाँदीकाे मूल्य
सोमबार, साउन १५, २०८०
यसैगरी, महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


