NRN
संसदीय समितिको मिल्यो भागबण्डा, कस्काे नेतृत्वमा के ?
संसदीय समितिको मिल्यो भागबण्डा, कस्काे नेतृत्वमा के ? शीर्ष नेतृत्वको बैठक मध्याह्न १२ बजे सभामुखको संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्।  
सिड्नीका दुई युवा सुरज र राज केको  ‘जय हो’
सिड्नीका दुई युवा सुरज र राज केको ‘जय हो’ चलचित्रमा माओत्से गुरूंग , अर्पण थापा ,सलोन बस्नेत , निशा अधिकारी र केकी अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकमा संघीय निजामती ऐन पेस हुने
मंगलबारको मन्त्रिपरिषद् बैठकमा संघीय निजामती ऐन पेस हुने मन्त्री मोदीले शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरुबाट सुशासन हुन नसक्ने बताए ।
हिमालयन फुटसल प्रतियोगिता'को उपाधि क्रिजल फुटबल क्लबले जित्यो
हिमालयन फुटसल प्रतियोगिता'को उपाधि क्रिजल फुटबल क्लबले जित्यो हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए ।
आइतबारका लागि विनिमय दर सार्वजनिक, कतिमा हुँदैछ काराेबार ?
आइतबारका लागि विनिमय दर सार्वजनिक, कतिमा हुँदैछ काराेबार ? आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८२ पैसा पाइन्छ।
तारकेश्वरमा पहिरोले घर पुरिंदा बाबुछोरीको मृत्यु
तारकेश्वरमा पहिरोले घर पुरिंदा बाबुछोरीको मृत्यु सोही घटनामा परी गणेशकी श्रीमती सञ्जु तामाङ भने घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ।
देविका पाल्शिकर भारतीय पूर्व क्रिकेटर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त
देविका पाल्शिकर भारतीय पूर्व क्रिकेटर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।
‘यो तीजमा नजाने माइत’ भन्दै मञ्जु ( तस्बिरहरू सहित )
‘यो तीजमा नजाने माइत’ भन्दै मञ्जु ( तस्बिरहरू सहित ) प्रकास खरेलको मिक्सिङ, ए बि मुस्कान रेकर्डिङ, सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो ।
सुन तस्करी प्रकरण : एमालेले चल्न दिएन राष्ट्रिय सभा, २२ गतेसम्मका लागि स्थगित
सुन तस्करी प्रकरण : एमालेले चल्न दिएन राष्ट्रिय सभा, २२ गतेसम्मका लागि स्थगित सुन तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। 
खेल जीवनबाट बुफोनले लिए सन्यास
खेल जीवनबाट बुफोनले लिए सन्यास सन् २००६ मा भएको विश्व कपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।
अधिवक्ता भगवती पाण्डे रिहा
अधिवक्ता भगवती पाण्डे रिहा पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो ।
आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ? युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ०१ पैसा र बिक्रीमा २९ रुपैयाँ १५ पैसा पाइन्छ।
Weather Update