NRN
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस सार्कको ११औँ सम्मेलनवाट पारित वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासम्धी २००२ लाई दोस्रो जनआन्दोलनबाट पुनः स्थापित संसद्ले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो ।
त्यस कारण एनआरएनए अष्ट्रेलियामा बिनोद कुँवर…..॥
त्यस कारण एनआरएनए अष्ट्रेलियामा बिनोद कुँवर…..॥ यूबा आए भने प्रबासमा हुर्किएको दोस्रो पुस्तालाई पनि नेपालसंग जोड्ने काम गर्छ । त्यस कारण पनि बिनोद कुँवर आजको आबश्यकता हो -‘ सिड्नी निबासी नेपालीहरूको भनाई छ । उम्मेदवारी घोषणा गर्दै कुवरले आफू अष्ट्रेलियाको नेपाली समाजको निम्ति कार्य गर्ने अनि नयां सोच , योजना र फलदायी बिचारलाई अगाडि बढाउंने प्रतिबद्दता...
प्रधानमन्त्री प्रचण्डले भने– ‘राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन’
प्रधानमन्त्री प्रचण्डले भने– ‘राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन’ विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य महासङ्घले चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।
इटालीबाट स्वदेश फर्किए 'प्रचण्ड'
इटालीबाट स्वदेश फर्किए 'प्रचण्ड' प्रधानमन्त्रीलाई स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायत पुगेका थिए।
कांग्रेसका सांसद गगन थापाले तिरे निर्वाचन आयोगलाई  १५ हजार जरिबाना
कांग्रेसका सांसद गगन थापाले तिरे निर्वाचन आयोगलाई १५ हजार जरिबाना पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु,” उनले भनेका छन् ।
यी ठाउँमा आज भारी वर्षाको सम्भावना
यी ठाउँमा आज भारी वर्षाको सम्भावना कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
एनएमबी बैंक महोत्तरीमा लुटपाट गर्ने एक जना पक्राउ
एनएमबी बैंक महोत्तरीमा लुटपाट गर्ने एक जना पक्राउ लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेकाले छिट्टै पक्राउ गरिने जिल्ला प्रहरी प्रवक्ता गिरीले दाबी गरे।
सुनको भाउ लगातार बढ्दै, कतिमा हुँदैछ कारोबार?
सुनको भाउ लगातार बढ्दै, कतिमा हुँदैछ कारोबार? यस्तै, तोलामा २५ रुपैयाँले बढेर चाँदी एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
फिफा महिला विश्व : अमेरिका र नेदरल्यान्ड्सको बराबरी
फिफा महिला विश्व : अमेरिका र नेदरल्यान्ड्सको बराबरी आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।
नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा
नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा सोही क्षेत्रमा पर्ने माली र बुर्किनाफासोमा यसअघि नै सैनिक कू भइसकेका छन्। नाइजरमा पनि सेनाले सत्ता हत्याएपछि सहेल क्षेत्रमा मुस्लिम अतिवादी समूहहरूविरूद्धको कारबाही कमजोर हुने देखिएको छ।
Weather Update