NRN
एमालेको अवरोधपछि संसद् बैठक स्थगित
एमालेको अवरोधपछि संसद् बैठक स्थगित अर्को बैठक साउन २४ बुधबार दिउँसो १  बजेका लागि बोलाइएको छ।
एक्सपर्टको छलागं : २० बर्षमा १६ देशमा ५० भन्दा बढी शाखा
एक्सपर्टको छलागं : २० बर्षमा १६ देशमा ५० भन्दा बढी शाखा दुई दशकको लामो यात्रामा आफूहरूले सिकेको कुरा भनेको इमानदारिता नै हो, यसले एक्सपर्टलाई विश्वसनीय बनायो र देश विदेशमा फैलाउन मद्दत पुर्याएको एक्सर्टको भनाइ छ।
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका र लगत्तै उनीहरुको उद्धार गरिएकोको प्रहरीले जानकारी दिए ।
देवराज घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
देवराज घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक दुई सातादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन ।
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
म्यानमारसँग मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले खेल्ने
म्यानमारसँग मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले खेल्ने युएनेपालले अक्टोबर १२ मा दशरथ रंगशालमा लाओससँग पहिलो खेल खेल्नेछ भने दोस्रो चरणमा प्रवेश गरेमा नेपालले दोस्रो चरणको समूह एच मा रहेकोई, बहराइन र यमन/श्रीलंकासँग लाओसको मैदानमा खेल्नेछ ।
मंगलबार घट्याे सुन–चाँदीको मूल्य, तोलामा कति ?
मंगलबार घट्याे सुन–चाँदीको मूल्य, तोलामा कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सदन सुचारू गर्न प्रधानमन्त्रीनिवासमा तीन शीर्ष नेताहरूबीच छलफल
सदन सुचारू गर्न प्रधानमन्त्रीनिवासमा तीन शीर्ष नेताहरूबीच छलफल प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
काठमाडौँमा भारी वर्षाका कारण अनामनगर, सामाखुसी लगाएत विभिन्न क्षेत्रहरू डुबानमा
काठमाडौँमा भारी वर्षाका कारण अनामनगर, सामाखुसी लगाएत विभिन्न क्षेत्रहरू डुबानमा  विभिन्न क्षेत्रमा बाढीका कारण सवारी आवागमन अवरूद्ध भएको छ।
३ वाणिज्य बैंकलाई गर्यो नेपाल राष्ट्र बैंकले कारवाही
३ वाणिज्य बैंकलाई गर्यो नेपाल राष्ट्र बैंकले कारवाही त्यस्तै, राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा, मेसीको उत्कृष्ट प्रदर्शन
इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा, मेसीको उत्कृष्ट प्रदर्शन डालासका खेलाडीबाट ८० औँ मिनेटमा आत्मघाती गोल भएको थियो। मेस्सीले ८५ औँ मिनेटमा शानदार फ्रिकिक गोल गरेर खेललाई ४-४ को स्थितिमा पुर्‍याएका थिए।
दक्षिण अफ्रिकाविरुद्ध  टी–२० सिरिज अस्ट्रेलियालाई
दक्षिण अफ्रिकाविरुद्ध टी–२० सिरिज अस्ट्रेलियालाई मिचेल मार्श (कप्तान), ट्रभिस हेड, म्याथ्यु सर्ट, स्टिभन स्मिथ, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेविड, एडम जाम्पा, सन एबट, जेसन बेहरेन्डोर्फ, नाथन एलिस, आरोन हार्डी, स्पेन्सर जोनसन र एडम जाम्पा ।  
Weather Update