बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण , कुन दुद्राकाे कति ?
बुधबार, असोज ३, २०८०
युइएफए च्याम्पियन्स लिगमा पिएसजी विजयी, एम्बाप्पे र हाकिमीको एक एक गोल
बुधबार, असोज ३, २०८०
न्यूक्यासल युनाइटेडविरुद्ध पिएसजीले अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल अक्टोबर ५ मा खेल्ने तालिका रहेको छ ।
घट्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
बुधबार, असोज ३, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
संविधान दिवसको अवसर पारेर आजदेखि ‘द्रुत बस सेवा’ सुरु
बुधबार, असोज ३, २०८०
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा छलफल गरेका थिए ।
संविधान दिवस २०८० का अवसरमा देशभर विभिन्न कार्यक्रमकाे आयोजना
बुधबार, असोज ३, २०८०
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषाङ्क विमोचन गरिएको थियो।
एनआरएनएको कोषाध्यक्षमा सुदन थापाले दिने भए उम्मेदवारी
मंगलबार, असोज २, २०८०
सुदन थापा, पुर्ब युवा संयोजक,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद,
पूर्व अध्यक्ष एनआरएनए जापान
तथा
कोषाध्यक्ष उम्मेदवार,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
विश्वविद्यालय बनाइने भयाे मकवानपुर बहुमुखी क्याम्पस
मंगलबार, असोज २, २०८०
बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्यहरु एकलाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रेमवहादुर पुलामी, जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापालगायतको सहभागिता थियो ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा : सभापति र प्रधानमन्त्री खोजीको बहस आवश्यक छ
मंगलबार, असोज २, २०८०
केन्द्रीय समितिको बैठक ४ असोजमा बस्दैछ तर बैठकपूर्व नै डा.शेखर कोइरालाले आफ्नो समूहको बैठक डाके पनि शर्माले यसमा सहभागिता नजनाउने संकेत गरेका छन्।
नेपाली महिला फुटबल टोली एसियन गेम्समा सहभागी हुन चीन प्रस्थान
सोमबार, असोज १, २०८०
२२ सदस्यीय टोलीको कप्तानमा रेनुका नगरकोटी तथा मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।
६७ अर्ब ९५ करोडको भन्सार राजस्व साउन र भदौमा
सोमबार, असोज १, २०८०
गत वर्षको तुलनामा आयात घटेको छ तर करकार दरहरूमा गरिएको परिवर्तन र भ्याट छुटका सूची घटाइएका कारण राजस्व बढेको भन्सार अधिकारीहरूले बताएका छन्।
सुन तस्करी प्रकरणको मुद्दा आज दर्ता गरिँदै
आइतबार, भदौ ३१, २०८०
भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले नै राय दिएको छ ।
बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
आइतबार, भदौ ३१, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


