अष्ट्रेलियाको ओरेन्ज नेप्लिज कम्यूनिटीको अध्यक्षमा मल्ल
आइतबार, भदौ ३१, २०८०
एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै
आइतबार, भदौ ३१, २०८०
अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। कोलम्बोमा आज पानी पर्ने सम्भावना भने ८० प्रतिशत छ।
नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्की प्रस्थान
शुक्रबार, भदौ २९, २०८०
ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरेका हुन् ।
बजारमा राजको चर्चा, अभिनयसँगै अब निर्माणतिर पनि
शुक्रबार, भदौ २९, २०८०
पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।
देशभरका नासुले प्रधानमन्त्रीलाई 'नासुका आँसु देख्नुभएन?' भन्दै पठाए एसएमएस
शुक्रबार, भदौ २९, २०८०
सेवा प्रवेशको लागि चौथो, छैटौँ, नवौँ र एघारौँ तहलाई प्रवेश बिन्दु कायम गरियोस् ? सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस् ।’
हेटौंडामा चिकित्सक कुटेका दुई जनाविरुद्ध किटानी जोहरी
शुक्रबार, भदौ २९, २०८०
कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै उनले सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् ।
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
शुक्रबार, भदौ २९, २०८०
अब १७ तारिखमा उपाधिका लागि भारतसँग श्रीलंका भिड्नेछ।
एनआरएनए महिला सचिवमा हङकङकी राधिका गुरुङ( टीका)ले उम्मेदवारी दिने
शुक्रबार, भदौ २९, २०८०
उहाँको यही बिशेषता र शैली नै उहाँको लागि जितका कारणहरू हुने गरेको निष्कर्ष गैर आबासीय नेपाली सामाजिक अभियन्ताहरूको रहेको छ ।
सफलताको शिखरमा चलचित्र नाङ्गो गाउँका निर्माता हिमाल कडरिया
बिहीबार, भदौ २८, २०८०
सबैलाई हलसम्म पुग्नको लागि सवैलाई चुले निम्ता दिन चाहन्छौँ ।
एकीकृत समाजवादीकाे केन्द्रीय सदस्यमा २१ जना मनोनित
बिहीबार, भदौ २८, २०८०
एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष रहेका सुदेश पराजुली पनि केन्द्रीय सदस्य मनोनित भएका छन् ।
दुई छोराले दिए नेम्वाङलाई दागबत्ती
बिहीबार, भदौ २८, २०८०
नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।
९ जना नेपाली १ करोड रुपैयाँसहित पक्राउ
बिहीबार, भदौ २८, २०८०
सशस्त्र प्रहरी बल सुदूरपश्चिमले पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेको बताए छन् ।
राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको बैठक आज बस्दै
बिहीबार, भदौ २८, २०८०
आजको बैठकका लागि शोक प्रस्ताव पारित गर्ने बाहेक अन्य कार्यसूची तय गरिएको छैन ।


