घट्यो अमेरिकी डलरसँगै युरो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, असोज ७, २०८०
आज पनि सन्दीप लामिछाने विरूद्धको मुद्दा स्थगित
आइतबार, असोज ७, २०८०
यसअघि दुई पटक अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाले निरन्तरता पाउन सकेन।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित
शनिबार, असोज ६, २०८०
सचिवलगायत अरु पदका लागि भने उम्मेदवारी दर्ता जारी छ ।
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डकाे आजै भेटवार्ता हुने
शनिबार, असोज ६, २०८०
नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ ।
निश्पक्ष चुनाब, बिश्वमाझ एनआरएनएको शानदार उपस्थिति र प्रबासी नेपालीहरूको पक्षमा मेरो उम्मेदवारी : गणेश केसी
शनिबार, असोज ६, २०८०
उनको यो सोच, शैली र उद्देश्यको यतिबेला सर्बत्र प्रशंसा हुने गरेको छ ।
अबको एनआरएनए प्रबिधिमूलक एनआरएनए, यूवाहरूको हित र पक्षमा मेरो उम्मेदवारी : नारायण खड्का
शनिबार, असोज ६, २०८०
अबको एनआरएनए प्राबिधिमूलक एनआरएनए । तपाईको बिश्वास मेरो प्रतिबद्धता-‘।
सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता
शुक्रबार, असोज ५, २०८०
बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो ।
माइतीघर मण्डलदेखि बानेश्वरसम्म शिक्षकहरूकाे आन्दोलनसँगै नाचगान
शुक्रबार, असोज ५, २०८०
शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालीन आन्दोलन सुरू गरेका हुन्।बुधबारदेखि सुरू भएको आन्दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन्।
सुनको कोटा दोब्बर दैनिक १० केजी आयात गर्न पाउँने
शुक्रबार, असोज ५, २०८०
यसअघि उपभोत्ताको माग उच्च रहेपनि कम मात्रामा बैकबाट सुन खरिद हुन्थ्यो । सुन तस्करीमा सरकारले लिएको एक्शनपछि तत्काल डराएका तस्करले तस्करीबाट सुन ल्याउन छोडेपछि सुनको माग बैकहरुले धान्न सकेका थिएनन् ।
शुक्रबारको विनिमय दर निर्धारण, कुन मुद्राकाे कति ?
शुक्रबार, असोज ५, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ३१ पैसा पाइन्छ।
१९औं एसियाड महिला फुटबल : आज पहिलो खेल नेपाल भियतनामसँग खेल्दै
शुक्रबार, असोज ५, २०८०
पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु नेपालको प्रमुख एजेन्डा : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, असोज ५, २०८०
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व समुदायलाई अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले यस्ताे जानकारी गराएका हुन् ।
ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले ऐजुकेसन फेयरको आयोजना गर्ने
बिहीबार, असोज ४, २०८०
लामो समयदेखी शैक्षिक परामर्शदाताको रूपमा बिशिष्ट पहिचान बनाउंदै अगाडि बढेको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको यो फेयरमा अष्ट्रेलिया, बेलायत, अमेरिका , र क्यानडा लगायतका मूलुकमा रहेका कलेज र यूनिभर्सिटीहरुको सहभागिता रहने भएको छ । उच्चशिक्षा हांसिल गर्न बिदेश जान चाहने बिध्यार्थीहरूका लागि यो फेयर लाभदायक हुने जानकारी दिइएको छ ।


